Author: khel chautari

टाइब्रेकरमा युभेन्टसलाई हराउँदै इम्पोली कोपा इटालियाको सेमिफाइनलमा

टाइब्रेकरमा युभेन्टसलाई पराजित गर्दै इम्पोली कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनल खेलमा युभेन्टसलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै इम्पोली सेमिफाइनलमा प्रवेश गरेको हो । युभेन्टसको…

रामोसको ह्याट्रिकमा पिएसजीको शानदार जित

गोन्सालो रामोसले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधबार स्टेड ब्रियोचिनलाई ७-० ले पराजित गरेको छ । जितसँगै पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रियोचिनको…

१० खेलाडी सिमित युनाइटेडले इप्स्वीचलाई हरायो

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड इप्स्विच टाउनमाथि पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित युनाइटेडले इप्स्विचमाथि ३-२ को पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा…

टोटनह्याममाथि सिटीको कठिन जित

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा टोटनह्याममाथि कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनह्याममाथि १-० को कठिन जित निकालेको हो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा…

रियलको जितमा एन्ड्रिकको निर्णायक गोल

रियल मड्रिडले कोपा डेल रे अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई १-० गोलअन्तरले पराजित गरेको हो । रियल सोसिडाडको…

लिभरपुलको सहज जित, आर्सनल बराबरीमा रोकियो

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई २-० ले हरायो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डोमिनिक स्जोबोसजलाई र…

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो…

पाँचौं कटारी मेयर गोल्डकपको फाइनलमा च्याम्पिएन ब्वाईज

कटारी । सुनसरीको एनएसएफ क्लब धरानलाई पराजित गर्दै च्याम्पिएन ब्वाईज क्लब, काठमाडौं उदयपुरको कटारीमा जारी पाँचौं कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार कटारी टाईगर मैदानमा…

वराहक्षेत्र मेयर लिग कप फुटबल : वडा नम्बर ५ र वडा नम्बर ४ बिजयी

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको पहिलो खेलमा वडा नम्बर ५ विजयी भएको छ ।…

म्यानमारसँग पराजित हुँदै नेपाल उपविजेतामा सिमित

घरेलु टोली नेपाललाई स्तब्ध पार्दै म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल म्यानमारसँग २-० गोलले पराजित भएको हो । यससँगै…