लुम्बिनीले जित्यो गौरीगंगा फुटबल प्रतियोगिताको उपाधि
धनगढी । कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । गौरीगंगा-११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भएको जयपृथ्वीबहादुर…










