Month: २०८३, ३० भाद्र मंगलवार २२:०५

महर्जनद्वारा पदक जित्ने उसु खेलाडीलाई नगद पुरस्कार घोषणा

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद खेलकुद मन्त्री एवं वर्तमान सांसद् मीनकृष्ण महर्जनले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्…

बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पाँचौँ दिन छात्र र छात्रातर्फका क्वाटरफाइनल खेल सम्पन्न…

एसियाड जाने ट्रायथलनका दुई प्राविधिक अफिसियललाई विदाइ

काठमाडौं । नेपाल ट्रायथलन संघले २०औँ एसियाली खेलकुदमा सहभागिता जनाउन जापान जाने ट्रायथलनका दुई प्राविधिक अफिसियललाई विदाइ गरेको छ । जापानको आइची–नागोयामा आयोजना हुने एसियाली खेलकुदमा नेपालका चाहना शाह र…

बुढानीलकण्ठ यु–१६ ब्वाइज टी वान रग्बी असोजमा हुने

काठमाडौं । बुढानीलकण्ठ यु–१६ ब्वाइज टी वान रग्बी प्रतियोगिता आगामी असोज २ गते काठमाडौंमा हुने भएको छ। नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिकास्थित–१० मा बुढानीलकण्ठ यु–१६ ब्वाइज टी वान…

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ । प्राइम टायल्सका अध्यक्ष आशिष गर्ग र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।…

एनपीएल सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स चितवन राइनोजको को–स्पोन्सरमा निरन्तर

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई आफ्नो को–स्पोन्सरका रूपमा निरन्तरता दिएको घोषणा गरेको छ । यो साझेदारीले हिमालयन एभरेष्ट इन्स्योरेन्स र…

वडा अध्यक्ष कपको उपाधि संयुक्तलाई

सुनसरीको संयुक्त युवा क्लबले पाँचौँ वडा अध्यक्ष कप खुल्ल नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार कटहरी-५ स्थित नवदुर्गा मन्दिरको मैदानमा सम्पन्न फाइनल खेलमा नवयुवा क्लब, मोरङलाई १-० गोलले…

मदन जङ्ग राईको अध्यक्षतामा जिल्ला भलिबल संघ मोरङको नयाँ कार्यसमिति गठन

जिल्ला भलिबल संघ मोरङको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सुन्दरहरैँचा-८ स्थित ब्राइट फ्युचर माविमा भएको नवौं अधिवेशनबाट मदन जङ्ग राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो…

हालान्डको गोललाई मान्यता दिने निर्णय गलत भएको ‘प्रो रेफ’ को स्वीकारोक्ति

प्रिमियर लिगको रेफ्रीसम्बन्धी निकाय ‘प्रो रेफ’ ले म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा एर्लिङ हालान्डले गरेको म्यानचेस्टर सिटीको विजयी गोललाई मान्यता दिने क्रममा “निर्णयमा त्रुटि” भएको स्वीकार गरेको छ । म्यानचेस्टर युनाइटेडमाथि सिटीले…

विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्डमा दिनदहाडै चोरी

विराटनगर । विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको कार्यालयमा शनिबार दिनदहाडै चोरी भएको छ । सहिद रंगशालाको पूर्वतर्फ रहेको बोर्डको कार्यालयमा बिदाको दिन प्रवेश गरेका व्यक्तिले धाराका टुटीलगायतका सामान…