Month: २०८३, २९ भाद्र सोमबार २०:४९

बीडीएस यू–१२ मिनी बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको चौथो दिन लिग चरणअन्तर्गत छात्र र छात्रातर्फ समान तीन…

जुडो एसियाड टोलीलाई इप्पोन गियरको खेल पोशाक

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई इप्पेन गियरले खेल पोशाक प्रायोजना गरेको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्रचार्य, उपाध्यक्ष रमेश महर्जन, जुडोका…

लाइसियम र सम्भावी सेमिफाइनलमा

काठमाडौं । लाइसियम मोडेल र सम्भावी आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा सरस्वतीनगरस्थित गोल्डेनपिकमा भइरहेको प्रतियोगितामा…

एन्जल्स हार्ट र भद्रकालीको जित

काठमाडौं । एन्जल्स हार्ट र भद्रकालीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । एन्जल्स हार्टले एचएचसीएलाई २१–१८ ले पराजित गर्यो । एन्जल्स हार्टको…

अन्तर्राष्ट्रिय केम्पोमा नेपाललाई सात पदक

नेपालका रोशनकुमार यादवले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा दुई स्वर्ण पदकसहित सात पदक दिलाएका छन् । पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा रोशनकुमारले समान २–२ स्वर्ण÷रजत र ३ कांस्य गरी कुल…

भारतद्वारा एसिया कप ट्रफी लिन अस्वीकार

भारतीय महिला क्रिकेट टोलीले एसिया कपको उपाधि जिते पनि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसियाली क्रिकेट काउन्सिलका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गरेको छ । भारतले आइतबार दुबईमा भएको…

क्यालेन्डरमा नेपाल ई स्पोट्र्स लिग

काठमाडौं । ई स्पोट्र्स संघ नेपाल (ईशान) ले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमलाई समावेश गर्दै ईशानले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक गरेको हो । आईतबार…

क्षितिजलाई फिडे र्‍यापिड रेटिङ चेसको उपाधि

काठमाडौं । फिडे मास्टर क्षितिज अरुणले शनिबार दोस्रो खुल्ला फिडे र्‍यापिड रेटिङ चेसको उपाधि जितेका छन् । अन्नपूर्ण आरसीटीको आयोजना स्विस लिग नौ चरणको प्रतियोगितामा क्षितिजले आठ अंक बटुले ।…

एसियन गेम्सका लागि नेपालको क्रिकेट टोली घोषणा, को-को परे ?

जापानमा आगामी असोजमा हुने २० औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली…

बागमती प्रदेशका मुख्यमन्त्रीद्धारा चेस ओलम्पियाड टोलीको बिदाई

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६ औं चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामना सहित बिदाई गरेका छन् । उज्वेकिस्तान प्रस्थान गर्ने नेपालका खुला तथा महिला दुबै राष्ट्रिय टोलिलाई…