शानदार जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वाटरफाइनलमा
एसी मिलान इटालियन प्रतिष्ठित प्रतियोगिता कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको अन्तिम १६ अन्तर्गत खेलमा सिरी ए क्लब एसी मिलानले सिरी बी क्लब ससौलोमाथि ६-१ को…
एसी मिलान इटालियन प्रतिष्ठित प्रतियोगिता कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको अन्तिम १६ अन्तर्गत खेलमा सिरी ए क्लब एसी मिलानले सिरी बी क्लब ससौलोमाथि ६-१ को…
जर्मन महारथी बायर्न म्युनिखलाई पराजित गर्दै बायर लेभरकुसेन जर्मन प्रतिष्ठित प्रतियोगिता डिएफबी पोकलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको अन्तिम १६ को खेलमा बलियो बायर्न म्युनिखलाई १–० ले…
इंग्लिस प्रिमियर लिगको गएराती सम्पन्न खेलमा क्रिष्टल प्यालेस र लेस्टर सिटिले जित हासिल गरेका छन् । क्रिष्टल प्यालेसले इप्स्वीच टाउन र लेस्टर सिटीले वेष्टह्यामलाई पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्न…
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । मंगलबार राती माल्लोर्काको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले मल्लोर्कालाई ५-१ गोल अन्तरले पराजित गरेको हो । आक्रामक पाहुना टोलीको…
आईएयू १०० किलोमिटर वर्ल्ड च्याम्पियनसिप रेसमा नेपालका तीन खेलाडीले भाग लिने भएको छ । ६ सदस्यीय नेपाली टोली मंगलबार भारतको बैंगलुरु गएको छ । मंसिर २२ गते हुने प्रतियोगितामा भूमिराज…
नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ । संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार डिसेम्बर २३ देखि २६ तारिख सम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुनेछ…
नेपाल प्रिमियर लिगमा बेटिङ खेलाएको आरोपमा प्रहरीको अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनालाई त्रिवि क्रिकेट मैदानबाट पक्राउ गरेको छ । पक्राउ परेका चार जना भारतिय नागरिक रहेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र…
ताप्लेजुङको फुङलिङमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कन्चनजंगा (सेसेलुङ) गोल्ड कपको सेमिफाइनल समीकरण पुरा भएको छ । मङ्गलबार सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा न्यू स्टार क्लब बिर्तामोड झापाले फिदिम स्पोर्टिङ क्लब…
विधान संशोधन गर्ने नेपाल ओलम्पिक कमिटिको निर्णयविरुद्ध ६ वटा खेल संघले अदालतमा अपहेलनाको मुद्धा दायर गरेका छन् । मंगलबार एक संयुक्त बिज्ञप्ति जारी गर्दै ६ खेल संघका अध्यक्ष र महासचिवले…
अल नासर एएफसी च्याम्पियन्स लिगको लिग चरणको छैटौं खेलमा पराजित भएको छ । सोमबार राती भएको खेलमा कतारी क्लब अल सादले अल नासरलाई २-१ ले पराजित गरेको हो । अल…