Month: २०८१, २० मंसिर बिहीबार १६:३४

एन्फाले दियो ‘बी’ डिभिजन लिगका क्लबलाई बक्यौता रकम

सहिद स्मारक ‘बी’ डिभिजन लिगका क्लबले यसअघिको बाँकी सबै रकम प्राप्त गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगका १४ क्लबले पाउन बाँकी ६ लाख ५० हजार रुपैयाँ…

विराटनगर फुटसल लिग: पाँचौ चरणको खेल सकिँदा, एबी ५ शीर्ष स्थानमा स्थिर

विराटनगर फुटसल लिगको पाँचौं चरणमा पनि रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् । यस चरणका खेलहरूले लिगको प्रतिस्पर्धात्मक स्वरूपलाई अझै तीव्र बनाएको छ । पाँचौ चरणको नतिजाहरू: १. एबी ५ एफसीले…

चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

इङलिश प्रिमियर लिगमा चेल्सीले साउथहम्पटनमाथि शानदार जित हासिल गरेको छ । बुधबार राती घरेलु मैदानमा चेल्सीले साउथहम्पटनलाई ५-१ गोल अन्तरले पराजित गर्दै आफ्नो जित यात्रालाई छैटौं खेल सम्म कायम राखेको…

युनाइटेडमाथि आर्सनलको जित

इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । एमिरेट्स स्टेडियममा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको हो । खेलको पहिलो हाफ सामान्य र निरस देखिएको भए पनि…

प्रिमियर लिगमा सिटीको जित, लिभरपूल भने बराबरीमा रोकियो

म्यानचेस्टर सिटीले प्रिमियर लिगमा नटिङघम फोरेस्टमाथि स्पष्ट जित निकालेको छ । बुधवार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले नटिङघम फोरेस्टमाथि ३-० को स्पष्ट जित निकालेको हो । सिटीको घरेलु…

ला लिगा: एम्बाप्पे पेनाल्टीमा चुक्दा रियाल पराजित

स्पेनिस ला लिगामा केलियन एम्बाप्पेले पेनाल्टी चुकाउँदा रियाल मड्रिड एथ्लेटिको क्लबसँग २-१ ले पराजित भएको हो । बुधबार राति भएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो । घरेलु टोली…

एमएमए टोली इन्डोनेसिया प्रस्थान

गाम्मा वर्ल्ड एमएमए च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार इन्डोनेसिाको जकार्ता प्रस्थान गरेको छ । डिसेम्बर ६ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा विनोद श्रेष्ठले पुरुष ७०…

कञ्चनजंगा (सेसेलुङ) गोल्डकप: शम्दुलाई टाइब्रेकरमा हराउँदै गोधुली फाइनलमा

गोधुली फुटबल क्लब धरान सुनसरी ताप्लेजुङको फुङलिङमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंगा (सेसेलुङ) गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भानु माविको खेल मैदानमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा तेह्रथुमको शम्दु…

नेपालमा हुने काभा पुरुष क्लब भलिबलको ट्रफी सार्वजनिक

नेपालमा आयोजना हुने सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आयोजनक नेपाल भलिबल संघ (एनभीए) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको ट्रफी…

एएफसी च्याम्पियन्स लिग: अल हिलालको सहज जित

अल हिलालले एएफसी च्याम्पियन्स लिगको छैटौं चरणको खेलमा घराफामाथि सहज जित निकालेको छ । मंगलवार राति भएको खेलमा साउदी क्लब अल हिलालले कतारी क्लब घराफामाथि ३-० को सहज जित हासिल…