Month: २०८१, १८ मंसिर मंगलवार ०९:३०

सिरी ए: रोमालाई हराउँदै एटलान्टा दोस्रो स्थानमा

इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टाले सहज जित निकालेको छ । सोमबार राती रोमाको घरेलु मैदानमा भएको खेलमा एटलान्टा २-० गोल अन्तरले विजयी भएको हो । एटलान्टाको जितमा निकोलस जानीओलो र…

तेस्रो मेघा रेवाहाङ मेमोरियल यु-१८ बास्केटबल पुस १ देखि

धरान मेघा कलेजले सञ्चालन गर्दै आएको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर कलेज बास्केटबल प्रतियोगिताको तेस्रो संस्करण पुष १ गते देखी हुने भएको छ। यु-१८ कक्षा १२ सम्मका १८ वर्ष मुनीका…

पाँचथरलाई हराउँदै झापाले जित्यो आत्मानन्द गोल्डकपको उपाधि

इलामको माङसेबुङमा सञ्चालन भएको आत्मानन्द गोल्डकप २०८१ को उपाधि दुधे युथ क्लब झापाले जितेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा सोमबार भएको फाइनल खेलमा साविक विजेता तिजोक…

काभा क्लब च्याम्पियनसिपका लागि हेल्प नेपाल र गण्डकीको टोली घोषणा

काठमाडौं सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि हेल्प नेपाल र गण्डकी प्रदेशको टोली घोषणा भएको छ । आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन हेल्प नेपाल र…

एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ

दावा गुरुङ एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । सिंगापुरमा आइतबार सम्पन्न भएको विशेष अधिवेशनबाट नेपाल सितोरियो कराते संघका अध्यक्ष पनि रहेका गुरुङ निर्वाचित भए । अधिवेशमा…

गोधुली फुटबल क्लब कञ्चनजङ्गा गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङको फु‌ङ्लिङमा जारी दोस्रो अन्तर्राष्ट्रिय कञ्चनजङ्गा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरान सुनसरी सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । भानु माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको तेस्रो…

विधान संसोधन नगर्न एनओसीलाई अदालतको अन्तरिम आदेश

उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिस ब्रजेश प्याकुरेलको एकल इजलासले सोमबार रिट निवेदनको अन्तिम सुनुवाई नहुँदासम्म कुनै पनि किसिमको छलफल तथा…

एन्फा एकेडेमीका खेलाडीलाई सिस्नेरीबाट हेटौंडा सारियो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिरोमा ६ जना बच्चाको ज्यान गएपछि सिस्नेरी, मकवानपुरमा सञ्चालित एकेडेमीका खेलाडीहरूलाई हेटौंडा सारेको छ । ‘उक्त दुर्घटनापछि बच्चाहरूमा मानसिक असर नपरोस् भनेर खेलाडीहरूलाई सिस्नेरीबाट…

हेल्प नेपालबाट काभा क्लब च्याम्पियनसिप खेल्न नेपाल आइपुगे तीन पाकिस्तानी खेलाडी

टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न तीन जना पाकिस्तानी खेलाडी नेपाल आइपुगेका छन् । काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न पाकिस्तानका माजर अली, मुवासर राजा…

विराटनगर फुटसल लिग : एबी ५ एफसी शीर्ष स्थानमा यथावत

विराटनगरमा जारी विराटनगर फुटसल लिगमा एबी ५ एफसीले आफ्नो दबदबा कायमै राखेको छ । आइतबार चौथो चरणको खेलमा एबी ५ एफसीले स्टार बोइज एफसीलाई ५-२ को फराकिलो अन्तरले पराजित गर्दै…