Month: २०८१, १ मंसिर शनिबार १९:३४

डेविस कपमा सहभागी हुने टेनिस टोलीको बिदाइ

नेपाल टेनिस संघले डेविस कप (एसिया/ओसिएना क्षेत्र) मा सहभागी हुने ५ पुरुष खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा हुने…

अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्समा जिग्मेले जितिन स्वर्ण

नेपालका जिग्मे थिङ तामाङले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा जिग्मेले नेपालकै विज्ञान तोलुङेलाई पराजित…

जुनियर टेनिस : राजवीर र शिभाली च्याम्पियन

खुला जेटिआइ जुनियर टेनिस प्रतियोगिताको यु-१६ सिंगल्समा ब्वाइजतर्फ राजवीर प्रधान र गर्ल्सतर्फ शिभाली गुरुङ च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको ब्वाइज फाइनलमा राजवीरले वृजेश अर्याललाई ६-२,६-० को…

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

विश्व म्याराथन मञ्चमा नेपालको दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयोजनाको अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन…

विश्वकप छनोट : कोलम्वियामाथि उरुग्वेको रोमाञ्चक जित

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा उरुग्वेले कोलम्बियालाई ३- २ गोल अन्तरले पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा उरुग्वेकालागि म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक…

अभिषेक थापा स्मृति फुटबल : उपाधिको लागि बरगाछी र बस्ता भिड्ने

दोस्रो स्व. अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिता २०८१ को उपाधिको लागि आयोजक बरगाछी युवा समूह ‘क’ र बस्ता स्पोर्टिङ क्लब भिड्ने भएका छन् । बिराटनगर-१ स्थित परोपकार खेल मैदानमा…

हेल्प नेपाल र गण्डकीले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्ने

हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेशले नेपालमै अर्को महिना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप खेल्ने भएका छन् । प्रधानमन्त्री कप एनभिए लिगको विजेता र…

शारीरिक सुगठनमा पदक जित्ने टोलीको भब्य स्वागत

माल्दिभ्समा सम्पन्न १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियन्सिपका पदक जित्ने नेपालका चार खेलाडीलाई बुधबार भब्य स्वागतसहित सम्मान गरिएको छ । बुधबार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरुलाई फूलमाला र…

झापामा विराटनगर किंग्सको ट्यालेन्ट हन्ट सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोस्रो जिल्ला झापाको विर्तामोडको…

जुनियर टेनिस : शिभाली र वृजेश च्याम्पियन

जेटिआइ जुनियर टेनिस प्रतियोगितामा यु-१४ सिंगल्सको गर्ल्समा शिभाली गुरुङ र ब्वाइजमा वृजेश अर्याल च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा मंगलबार भएको गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका बिष्टलाई ७-६,६-४ को…