किर्तिपुर नकाउट फुटबल : सिरिजंघा स्पोर्टिङ क्लब सेमिफाइनलमा
पथरी | मोरङको पथरीमा जारी किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगितामा सिरिजंघा स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगेको छ । शनिबार भएको क्वाटरफाइनल खेलमा सुनौलो कल्याण स्पोटिङ क्लब लाई २-० गोल अन्तरले पराजित…










