प्रथम रविदानन्द चौधरी कप : उपाधिकोलागि विराट र रंगशाला भेट्रान भिड्ने
विराटनगर | प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको लागि विराटनगरको विराट युनाइटेड भेट्रान र रंगशाला भेट्रानबीच प्रतिस्पर्धा हुने भएको छ । मोरङको ग्रामथान गाउँपालिका ७ गणेश माविको…










