Category: टेबल टेनिस

संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि आइतबार जितेका छन् । संयोग पुरुष तथा योङगी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका…

संयोग र नविताको जोडी च्याम्पियन

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा शनिबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग…

४२ औं राष्ट्रिय टेबलटेनिस: जुनियर यु–१९ मा जयस्नु र प्राज्नालाई स्वर्ण

काठमाडौँ । नेपाल आर्मीका जयस्नु महर्जन र नेपाल प्रहरीकी प्राज्ना महर्जनले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिप अन्तर्गत जुनियर यु–१९ सिंगल्सतर्फ स्वर्ण पदक जित्न सफल भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस…

टेबलटेनिसको साधारण सभा सम्पन्न

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले संघका महासचिव कुवेरप्रकाश सिंहको प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको कोषाध्यक्ष ज्याकी महर्जनले…

निश्चल र सुरम्यलाई स्वर्ण

काठमाडौं । एपीएफका निश्चल थापा र नेपाल आर्मीकी सुरम्य शाक्यले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको पहिलो दिन बिहीबार स्वर्ण जितेका छन् । क्याडेट यु–१५ अन्तर्गत सिंगल्सको ब्वाइजमा निश्चल र गल्र्समा…

राष्ट्रिय टेबलटेनिसको ट्रफी सार्वजनिक

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको ट्रफी बुधबार सार्वजनिक गरिएको छ । आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायत पदाधिकारीको उपस्थितिमा प्रतियोगिताको…

टेबलटेनिसमा योङगी पहिलो

काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६, २०२६ सम्म सञ्चालन भएको याङ योङ जा टेबलटेनिस मिसन (वाइटीटीएम) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गत आयोजित वाइटीटीएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालका युवा खेलाडीहरूले उत्कृष्ट…

टेबलटेनिस टोली दक्षिण कोरिया प्रस्थान

काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ तारिखसम्म सञ्चालन हुने याङ यङ जा टेबलटेनिस मिसन (वाइटीटीए) अन्तर्राष्ट्रिय प्रशिक्षण शिवीरमा सहभागी ६ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको इन्चोन…

रिभान सम्मानित

काठमाडौं । यल टेबलटेनिसले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता आफ्ना खेलाडी रिभानमुनि वज्राचार्यलाई नगदसहित शुक्रबार सम्मान गरेको छ । भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म भएको उक्त…

निश्चललाई आरम्भको सम्मान

दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार सम्मान गरेको छ । भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म भएको उक्त प्रतियोगितामा निश्चलले…