Category: टेबल टेनिस

टेबलटेनिस च्याम्पियनसिपमा रसिन र इभानालाई स्वर्ण

काठमाडौं । एभीएम टेबलटेनिस क्लबकाद्वय रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा बुधबार स्वर्ण जितेका छन् । यु–२१ सिंगल्सको ब्वाइजमा रसिन र गल्र्समा इभानाले स्वर्ण जितेका हुन् ।…

साइरालाई दोहोरो स्वर्ण

काठमाडौं । एभीएम टेबलटेनिस क्लबकी साइरा शाक्यले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा मंगलबार दोहोरो स्वर्ण जितेकी छन् । साइराले यु–१३ र यु–१७ गल्र्स सिंगल्समा स्वर्ण जितेकी हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस…

पहिलो दशैं टेबल टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौं । यल स्पोट्र्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दशैं टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । ग्वार्को स्थित यल स्पोट्र्स एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा आज असोज २४ गते शनिवार पुरुष…

नेसनल युथ ट्रेनिङ क्याम्प सुरु

काठमाडौं । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेसनल युथ ट्रेनिङ क्याम्प आइतबारदेखि सुरु भएको छ । क्याम्पमा बिगिनर्स, इन्टरमिडियट, राष्ट्रिय सिनियर र जुनियर गरी ५५ खेलाडी सहभागी छन् । सहभागीलाई…

गनन्जय र शेखरको जोडी च्याम्पियन

काठमाडौं । होप्स मैत्रीपूण टेबलटेनिस प्रतियोगितामा गनन्जय दाहाल र शेखर श्रेष्ठको जोडी शनिबार च्याम्पियन बनेका छन् । बालकुमारीस्थित आयोजक होप्स टेबलटेनिस एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा गनन्जय र शेखरको जोडीले…

मैत्रीपूर्ण टेबलटेनिस शनिबार हुने

काठमाडौं । होप्स टेबलटेनिस एकेडेमीको आयोजनामा होप्स मैत्रीपूण टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ । खेलप्रेमी सुमन खड्गीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा एक स्पर्धा डबल्समा प्रतिस्पर्धा हुनेछ । विजयीदशमीको उपलक्ष्यमा…

मेयर कप अन्तर वडा टेबलटेनिसको तयारी

काठमाडौं । ललितपुर महानगरपालिका वडा २१ को आयोजनामा आठौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुसमा हुने भएको छ । प्रतियोगितामा १७ स्पर्धामा प्रतिस्पर्धा हुने प्राविधिक प्रमुख निकेशप्रसाद…

एसियाली खेलकुद : टेबलटेनिसमा नेपालका खेलाडी पराजित

जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको पुरुष एकल विधामा नेपालका खेलाडीद्वय रुबिन महर्जन र संयोग कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् । जापानको नायोगास्थित काइ हल टोयोटामा बिहीबार…

आयोजक आरम्भ टिम च्याम्पियन

काठमाडौं । आयोजक आरम्भ संस्कार विद्यालयले प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा आरम्भ ३ स्वर्ण, २ रजत र…

आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगित : यु–१६ मा सुरम्य च्याम्पियन

काठमाडौं । सेन्ट मेरिजकी सुरम्य शाक्यले प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा…