Category: गल्फ

फाल्डो जुनियर टुरमा पहिलो दिन सदभाव, इधान्त र‌ अभानी शीर्षस्थानमा

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन १७ देखि २१ वर्ष उमेर समूहमा सद्भाव आचार्य शीर्षस्थानमा रहेका छन् । १-ओभर ६९ को स्कोरमा सद्भावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका…

नेपाल गल्फ संघद्वारा सद्भाव र राहुल सम्मानित

३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि विजेता नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्मालाई नेपाल गल्फ संघले सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल…

सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि धरानका निरजलाई

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि धरानका निरज तामाङले जितेका छन् । जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा निरजले समग्रमा १-अन्डर…

सूर्य नेपाल वेस्टर्न ओपन : दोस्रो दिन निरज तामाङ शीर्ष स्थानमा कायमै

धरानका प्रो निरज तामाङ सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन शीर्ष स्थानमा कायमै रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत चौथो स्पर्धामा उनी बिहीबारसम्म एक स्ट्रोकले अगाडि छन्…

सूर्य नेपाल वेस्टर्न ओपन बुधवारदेखि

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन भोलि देखि सुरू हुँदैछ । २५औं संस्करणको यो प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्समा हुनेछ । ५४ होलको तीन…

पदक विजेता गल्फर सदभाव र राहुल स्वदेश फर्किए

बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा दोहोरो स्वर्ण विजेता सदभाव आचार्य सहित नेपाली गल्फ टिम आज स्वदेश फर्किएको छ । सदभावले प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाएका थिए । चार दिने…

सदभावलाई एतिहासिक स्वर्ण पदक

नेपालका सदभाव आचार्यले ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन् । सदभाव यो च्याम्पियनसिप जित्ने पहिलो नेपाली खेलाडी बने । च्याम्पियनसिपमा बङ्ग‌लादेशका शफिकुल इस्लाम र मोहम्मद…

टिम इभेन्टमा नेपाललाई स्वर्ण, सद्भाव शीर्ष स्थानमा कायमै

नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । नेपालले बंगलादेश ‘बी’ टिमविरुद्ध १६ स्ट्रोकको फराकिलो जित दर्ता गर्यो । सद्भाव आचार्य र राहुल विकको जोडीले…

बंगालादेशमा नेपालका सदभाव शीर्षस्थानमा

बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा नेपालका सद्भाव आचार्य शीर्ष स्थानमा रहन सफल भएका छन् । पहिलो दिन ३-अन्डर ६९ को नतिजामा बंगलादेशका मोहम्मद शाहबुद्दिनलाई तीन स्ट्रोकले पछि पार्दै शीर्ष…

सञ्जयको टिमलाई सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि

धरान । प्रो-सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि जितेकोछ । धरान गल्फ क्लबमा भएको प्रतियोगितामा सञ्जयको टिमले १६७ अंक प्राप्त गर्यो…