Category: इ स्पोर्ट्स

दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको तयारी पूरा

ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना बिहीबार सुरु हुने दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीपको सम्पूर्ण तयारी पूरा भएको छ । च्याम्पियनसिपको अन्तिम चरणका खेलहरु बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भौतिक रुपमा…

ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीपको अन्तिम चरणमा खेल्ने टिम र खेलाडी तय

ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजनामा हुन लागेको दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहरुको टुङ्गो लागेको छ । आयोजकले छनोट चरण, समूह चरण र प्लेअफ…

ई–स्पोर्ट्सको नेसनल च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता

दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो । च्याम्पियनसिपका विभिन्न ६…

खोटाङकी निर्मला राईले जितिन् पाँचपोखरी महिला ट्रेल रेसको उपाधि

नेपालमै पहिलोपटक चार हजार मिटर बढी उचाइमा भएको महिला ट्रेल रेसको उपाधि खोटाङकी निर्मला राईले जितेकी छिन् । विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा भएको ‘पाँच…

ई स्पोर्ट्स पदक विजेता पुरस्कृत

ई स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । मोबाइल लिजेन्ड र ई फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो ।…

राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको…

सरकारले इ स्पोर्ट्स प्रतियोगिता आयोजना गर्ने

सरकारले ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सरकारले आधुनिक प्रविधियुक्त ई स्पोर्ट्सको अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने घोषणा…