Category: भलिबल

खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि मणि मुकुन्दलाई

दाङ । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणि मुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ । घोराहीमा शनिवार भएको फाइनल खेलमा मणि मुकुन्द भलिबल क्लबले…

बागमतीलाई हराउँदै एपिएफले जित्यो मुख्यमन्त्री कप महिला भलिबलको उपाधि

दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)…

भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसर पारेर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३…

भलिबल खेलाडी सुर्य विकलाई ७५ हजार सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सुर्य विकको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । कोषका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले सुर्यको…

मुख्यमन्त्री कप महिला भलिबल कप फागुन ११ देखि हुने

झापा । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता -२०८१ फागुन ११ गते देखि सुरु हुने भएको छ । महासंघको आयोजना तथा कोशी प्रदेश…

पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी

पोखरा । पहल गहतराज र अम्फा सोमसुरात पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र…

गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले लिए भलिबलबाट सन्यास

गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले भलिबल खेलबाट सन्यासको घोषणा गरेका छन् । आइतबार एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको समापन समारोहमा कप्तान पाण्डेले भलिबलबाट सन्यासको घोषणा गरेका…

गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि

पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३-१…

टाइगर कप : एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो महिलातर्फको उपाधि

पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा…

टाइगर कप भलिबलको फाइनल खेल आज

पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका…