Category: अन्य

दूधरास–छिल्लीकोट दौड प्रतियोगिता, बस्नेत बने पहिलो

तुलसीपुर । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९ नं बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको संयुक्त…

बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त

काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद्‌को रिक्त ६ सदस्य नियुक्त भएका छन् । गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य नियुक्त गरिएको हो । प्रदेशको सामाजिक…

सुदूरपश्चिममा मोटर स्पोर्ट्स फागुनमा हुने

सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोऱ्याली र अटोक्रस आगामी फागुन १६ र १७ मा हुने भएको छ । “धनगढी अटोऱ्याली र अटोक्रस” को धोषणा गर्दै सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका…

नेपाली क्रिकेटमा उदाउँदो तारा: मयन यादवको ऐतिहासिक यात्रा

विभूषण कोइराला, भक्तपुर आज भन्दा एक बर्ष अगाडि, मयन यादव नेपाली क्रिकेटको जगतमा परिचित थिएनन् । नेपाली क्रिकेटमा उडान भर्नका लागि मयनले आफुलाइ काहीं न काहीँ प्रमाणित गर्नु पर्ने थियो…

१७औं धर्मश्री शारीरिक सुगठन चैतमा, विजेतालाई १२ लाख

काठमाडौं । १७ औं धर्मश्री शारीरिक सुगठन आगामी चैतमा हुने भएको छ । नेपाल व्यायाम मन्दिरले आइतबार पत्रकार सम्मेलन गर्दै १७ औं धर्मश्री सँगै अन्य तीन विधा आगामी चैत ७…

माउन्ट एभरेष्ट मोटरस्पोट्स फेस्टिभलमा आशिषहरुको दबदबा

माउन्ट एभरेष्ट मोटरस्पोट्स फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङल नेपाल अटोजिखाना (महिला) मा प्रथम भएका छन् । नेपाल…

नुवाकोटमा हुने झिल्टुङ क्रसकन्ट्री दौड माघमा

नुवाकोटको बेलकोटगडी नगरपालिका वडा ५ को आयोजनामा नवौं झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता माघ ५ गते हुने भएको छ । बेलकोटगडीमा हुने प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक वडाका अध्यक्ष मदन…

विजय र एरिका एनएनआईपीए बर्ष सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड- २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन् । पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका…

पुष्पसदन अन्तरविद्यालय चेस तथा टेबलटेनिस प्रतियोगिता हुने

किर्तिपुरमा रहेको पुष्पसदन आवासीय माध्यमिक विद्यालयले अन्तरविद्यालयस्तरीय चेस तथा टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गर्दै पुस २७ देखि २९ गतेसम्म पुष्पसदन अन्तर्राष्ट्रिय अन्तरविद्यालय…

विश्वकै सबैभन्दा वृद्धा ओलम्पिक बिजेताको निधन

विश्वकै सबैभन्दा वृद्धा ओलम्पियनको निधन भएको छ । ओलम्पिक स्वर्ण पदक विजेता एग्नेस केलेटीको १०४ वर्षको उमेरमा निधन भएको हो । हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि केलेतीको बुडापेस्ट सैनिक अस्पतालमा…