Category: अन्य

पूर्व विभागीय प्रमुख मल्लको बिदाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशासन विभागका पूर्व प्रमुख प्रेमबहादुर मल्ललाई बिहीबार बिदाइ गरेको छ । ५८ वर्षे उमेरहदका कारण माघ ९ गते अनिवार्य अवकास प्राप्त गरेका मल्ललाई…

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

नेपालका भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन् । कतार फेन्सिङ फेडेरेसनको आयोजनामा आगामी २४ देखि २६ जनवरीसम्म कतारको…

खो-खो विश्वकपमा पदक विजेता टोलीलाई सम्मान

खो-खो विश्वकपमा उपविजेता नेपाली टोलीलाई नेपाल कबड्डी लिग (एनकेएल) ले सम्मान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार काठमाडौं लेकर्स र हिमालयन रेडर्सचको खेलपछि कबड्डी कोर्टमा खादा…

विराटनगरमा माघ १० देखि हिसान मोरङ स्पोर्ट्स मिट

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा हिसान मोरङ स्पोर्ट्स मिट यही माघ १० गतेदेखि हुने भएको छ । मंगलबार हिसान मोरङले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी…

नेपालमा पहिलो पटक ह्वीलचियर टेनिस

काठमाडौं । नेपालमा पहिलो पटक ह्विलचियर टेनिस खेलको प्रतियागिता सम्पन्न भएको छ । नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा प्रथम राम बहादुर तामाङले नगद पन्ध्र हजार, दोसो सागर…

म्यानचेस्टर युनाइटेडका महान खेलाडी डेनीस लअको ८४ वर्षको उमेरमा निधन

स्कटिस गर्वको प्रतीक र फुटबलका महान खेलाडी डेनीस लअको ८४ वर्षको उमेरमा निधन भएको छ। म्यानचेस्टर युनाइटेडका समर्थकले “द किङ” भनेर चिनिने लअले मैदान भित्र र बाहिर आफ्नो अमिट छाप…

दोश्रो विश्व विद्यालय खेलकुद पोखरामा हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतेदेखि पोखरामा हुने भएको छ । विश्व विद्यालय अनुदान आयोगको सह–आयोजना तथा गण्डकी विश्वविद्यालयको समन्वयमा…

रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । योसँगै बार्सिलोनाले कीर्तिमानी १४ पटक उपाधि जितेको छ । रियल १३ पटकको च्याम्पियन हो । आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस्…

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व

काठमाडौं । नेपालले प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्णमा आइतबार ‘क्लिन स्विप’ गरेको छ । प्रतियोगितामा समावेश सातै स्पर्धामा नेपाल स्वर्ण जित्न सफल रह्यो । ७ स्वर्णका अलावा नेपालले…

लैनचौरमा दक्षिण एसियाली स्ट्रिट डिफेन्स शुरु

काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिकाका मेयर…