लैनचौरमा दक्षिण एसियाली स्ट्रिट डिफेन्स शुरु
काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिकाका मेयर…










