रात्रिकालिन टि-१० क्रिकेट प्रतियोगिता बिराटनगरमा
विराटनगरमा टी-१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ। बिराटनगर-६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा उक्त क्रिकेट प्रतियोगिता सञ्चालन हुनेछ । विराटनगर महानगरपालिका वडा नम्बर ६ को आयोजना सो प्रतियोगिता…









