विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?

काठमाडौँ । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दो छन् । आगामी दिनमा यो मामिला झनै बढ्ने मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदनमा भनिएको छ । ल्यान्सेटले उक्त रिपोर्टमा बताएअनुसार सन् २०२० मा प्रोस्टेट क्यान्सरका १४ लाख नयाँ बिरामी भेटिएका थिए । सन् २०४० मा यो सङ्ख्या २९ लाख पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *