Category: क्रिकेट

देव खनालको शतकमा वाइआरसिसि क्वाटरफाइनलमा

अन्तर्राष्ट्रिय खेलाडी देव खनालको आक्रमक सतकसँगै विराटनगरको वाइआरसिसि क्रिकेट क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा…

ललितपुर मेयर कप : कोशीको लगातार दोस्रो हार

कोशी प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिमसँग कोशी १९ रनले पराजित भएको छ। दुवै खेलमा पराजित…

आईपीएलमा जडेजा दुर्लभ तरिकाले आउट भए

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्‌सबिच खेल थियो । उक्त खेलमा विजयी भएको भए राजस्थान रोयल्स प्रतियोगिताको प्ले अफ चरणमा पुग्ने दोस्रो टोली बन्ने…

ललितपुर मेयर कप : एपीएफको लगातार दोस्रो जित

साविक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार एपिएफले बागमती प्रदेशविरुद्ध आठ विकेटको…

दिल्लीमाथि आरसिबीको जित, प्लेअफको सम्भावना कायमै

दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकालदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबीले) ले प्लेअफ सम्भावना कायम राखेको छ। आरसीबीले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १४०…

सन्दिप प्रकरण मुद्दाले लियो अर्को मोड, अधिवक्ता रामनारायण विडारी जोडिए

क्रिकेटर सन्दीप लामिछानेको कानूनी टीममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिएका छन् । उच्च अदालतमा विचाराधीन मुद्दाका लागि सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् । सन्दीपसँग आधा दर्जन कानून व्यवसायीको टीम…

चेन्नईद्वारा राजस्थान ५ विकेटले पराजित, प्लेअफको सम्भावना जीवितै

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा चेन्नई ५ विकेटले विजयी भएको हो। जितसँगै तेस्रो स्थानमा रहेको चेन्नईले १३ खेलबाट १४…

जयकुमार नाथ शाह स्मृति यू-१६ क्रिकेटको उपाधि सैनिक आवासीय महाविद्यालयलाई

सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार सम्पन्न खेलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो। मोक्षदाले १४३…