Category: क्रिकेट

ललितपुर मेयर्स कप : एपीएफसँँग कोशी पराजित

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कपमा विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले पराजित गरेको हो। जितसँगै एपीएफ शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिम प्रदेश र…

ललितपुर माथि सुदुरपश्चिमको जित

आइतबार भएको पहिलो खेलमा विजयी सुरुवात गरेको ललितपुर मेयर्स-११ ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा भने पराजित भएको छ । वर्षाले प्रभावित खेलमा ललितपुर सुदुरपश्चिम प्रदेश विरुद्ध…

होटल स्टाफले खुलासा गरे सन्दिपलाई फसाउन गरिएको योजना

बलात्कार अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथी षड्यन्त्र भएको दाबीहरु बाहिर आइरहेका छन् । बलात्कार भएको हैन, उनी माथी षड्यन्त्र भएको भन्नेमा घटना भएको दिन पुगेका होटलका…

सन्दीपले विश्वकप खेल्ने सम्भावना जिवितै छ : क्यान अध्यक्ष चन्द

नेपाल दोस्रो पटक टी-२० विश्वकप खेल्ने संघारमा छँदा सामाजिक सञ्जाल भने सन्दीप लामिछानेमय बनेको छ । विचाराधीन मुद्दाका कारण सन्दीप विश्वकप खेल्ने टोलीमा अटाउन नसकेका कारण समर्थकहरुले चर्को आक्रोश र…

मुम्बईलाई हराउँदै कोलकत्ता बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता…

मिल्स कप टि-२० क्रिकेट : दिल्ली र विराटनगर विजयी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी भएको छ । विराटनगर जुट मिल खेलमैदानमा शनिबार भएको उद्घाटन खेलमा…

एन्डरसनले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

इङ्गल्याण्डका स्टार क्रिकेटर तथा चर्चित फास्ट बलर जेम्स एन्डरसनले सन्यासको घोषणा गरेका छन् । एन्डरसनले आगामी १० देखि १४ जुलाईसम्म वेष्ट इन्डिजविरुद्ध हुने टेष्ट क्रिकेटपछि सन्यास लिने घोषणा गरेका हुन्…

ऋषभ पन्तलाई एक खेलको प्रतिबन्ध र ३० लाख जरिवाना

आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम उल्लंघन गरेको आरोपमा एक खेलको निलम्बन गरिएको छ । उनलाई जरिवाना समेत लगाइएको छ । इन्डियन प्रिमियर लिगको ५६औं खेलमा टिमको…

ललितपुर मेयर्स कप : उद्घाटन खेलमा ललितपुर बिजयी

ललितपुर मेयर्स कपको पहिलो खेलमा आयोजक ललितपुर मेयर्स ११ ले बागमती प्रदेशमाथि सहज जित हासिल गरेको छ। टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न प्रतियोगिातको उद्घाटन खेलमा ललितपुरले ७ विकेटको जित…