Category: क्रिकेट

सकिएन बहस , सन्दीपको मुद्दा हेर्दा हेर्दैमा

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दा हेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र…

मिल्स कप : पुलिसलाई हराउँदै हाइ पफमेन्स क्वाटरफाइनलमा

तेस्रो संस्करणको मिल्स कप टि-२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा आज मंगलबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल…

टी-२० विश्वकपका लागि बंगलादेशको टोली घोषणा

आइसिसी टि-२० विश्वकपका लागि बंगलादेशको टोली घोषणा भएको छ। बंगलादेश क्रिकेट बोर्डले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । अनुभवी अलराउन्डर साकिब अल हसनले टोलीमा पुनरागमन…

आईपीएल छाडेर घर फर्किदै खेलाडीहरु, आखिर किन ?

पञ्जाब किंग्सका अलराउन्डर लियाम लिभिङस्टोन अर्को महिना हुने टी-२० विश्वकपअघि घुँडाको चोटबाट निको भएर सोमबार इंग्ल्याण्ड फर्किएका छन् । लिभिङस्टोन बाहेक, जोस बटलर (राजस्थान रोयल्स), विल ज्याक र रीस टोपले…

भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षककालागि आवेदन माग

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको छ। बोर्डले सोमबार राति उम्मेदवारका लागि विज्ञापन जारी गरेको हो । उम्मेदवारहरूले मे २७ गते…

सन्दीपको मुद्दाको पेसी आज , फैसलाको सम्भावना उच्च

बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा…

गुजरात र कोलकाताबिचको खेल बर्षाका कारण रद्द , गुजरात प्लेअफ दौडबाट बाहिरियो

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल…

बिहारको पूर्णियालाई हराउँदै विराटनगरको होराइजन क्वाटरफाइनलमा

विराटनगर जुटमिलको खेलमैदानमा जारी तेस्रो मिल्स क्रिकेट प्रतियोगितामा भारत बिहारको पूर्णिया क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । पूर्णियाले दिएको १३० रनको लक्ष्य होराइजनले…

महेन्द्र सिंह धोनीलाई भगवान मानेर मन्दिर बनाउनु पर्ने माग

चेन्नई सुपर किंग्सका पूर्व ब्याट्सम्यान अम्बाती रायडुले भारत र चेन्नईको वर्षोंको प्रदर्शनलाई ध्यानमा राख्दै चेन्नईमा महेन्द्र सिंह धोनीको मन्दिर बनाउन सकिने बताएका छन् । आईपीएल २०२४ को आइतबार भएको ६१…

वासिम बने आईसीसी मेन्स प्लेयर अफ द मन्थ अवार्ड जित्ने पहिलो युएई खेलाडी

युएईका कप्तान मुहमद वासीम आइसीसीको अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका छन् । वासीमले पाकिस्तानका शाहीन शाह अफ्रिदी र नामिबियाका गेरहार्ड इरासमसलाई पछि पार्दै अपरिम महिनाको उत्कृष्ट खेलाडीको उपाधि…