Category: क्रिकेट

क्रिकेटको विकासकालागि  पाँच समिति गठन, २१ पदाधिकारीको २ बर्षे कार्यकाल 

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको वृति-बिकासका लागि बिभिन्न पाँच ओटा समितीहरु गठन गरेको छ । क्यानले पाँच समिती संयोजक र सदस्यमा २१ जनालाई नियुक्त गरेको हो क्यानले समिती,…

एपिएफ एक खेल अगावै ललितपुर मेयर कपको फाईनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब ललितपुर मेयर कप टि-२० महिला क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा ललितपुर -११ लाई ८ विकेटले पराजित गर्दै एपिएफले एक खेल अगावै फाईनलमा…

सन्दिप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ । मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहर्दै’मा राखिएको थियो ।…

भिनिसियसको दुई गोलमा उपाधि जितिसकेको रियल बिजयी

भिनिसियस जुनिअरको दुई गोल गरेसँगै स्पेनिस ला लिगाको उपाधि जितिसकेको रियल मड्रिडले अल्भेसलाई पराजित गरेको छ। बर्नेबाउमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली रियल ५-० गोल अन्तरले विजयी भएको हो।…

लखनउमाथि दिल्लीको जित , प्लेअफमा पुग्न अरुको नतिजा कुर्नु पर्ने

ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दील्ली क्यापीटल्सले लखनाउ सुपर जायन्टसमाथि रोमाञ्चक जित निकालेको छ । अरुण जेट्ली स्टेडियममा मंगलवार राती भएको खेलमा दल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।…

पहिलो अभ्यास खेलमा नेपाल बिजयी

टि-२० विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल बिजयी भएको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल…

विन्डवर्ड्स विरुद्ध नेपालले पायो १९७ रनको लक्ष्य

विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सबाट १ सय ९७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भोलक्यान्सले २० ओभरमा ८ विकेट गुमाएर १…

पहिलो अभ्यास खेलमा नेपाल टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवाईस भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय…

गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण अब धमाधम हुने

सरकारले गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तीनै तहको साझेदारीमा अघि बढाईने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारलेचितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तीनै तहको साझेदारीमा…

मिल्स कप : सिराहालाई ८ विकेटले हराउँदै कटिहार क्वाटरफाइनलमा

तेस्रो संस्करणको मिल्स कप टि २० क्रिकेट प्रतियोगितामा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हराउँदै अन्तिम आठमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा सिराहले १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा…