Category: क्रिकेट

एपीएफ क्लब अपराजित रहँदै बन्यो ललितपुर मेयर्स कपको च्याम्पियन

काठमाडौं। सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै ललितपुर मेयर्स कपको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा एपिएफले सुदूरलाई २ रनले पराजित गर्दै…

सन्दिपलाई फेरि पर्यो आपत, गौशाला २६ पुगिन मानवअधिकार आयोग

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध किटानी जाहेरी दिएकी गौशाला २६ ले मानवअधिकार आयोगमा निवेदन दिएकी छन् । अन्यायविरुद्ध आवाज उठाउँदा आफूलाई नै लाञ्छित गरिएको भन्दै उनले मानव अधिकारको रक्षा गरिपाउँ भन्दै आयोगमा…

धोनी र कोहलीको भिडन्त आज, कस्को टोली पुग्ला त प्लेअफमा ?

ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा प्लेअफ पुग्ने अन्तिम टोलीको शनिवार टुङ्गो लाग्ने भएको छ । एम चिन्नास्वामी स्टेडियममा शनिवार साँझ ७:४५ बजे हुने रोयलच्यालेन्जर्स बैङलुरु र चेन्नेई सुपर कि‌ङ्ग्सबीच हुने…

भारतको मुख्य प्रशिक्षकमा गौतम गम्भीरले राहुल द्रबिडको स्थान लिन सक्ने

भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको मुख्य प्रशिक्षक बनाउन भारतीय क्रिकेट संघ (बीसीसीआई) ले इच्छा प्रकट गरेको छ। हालका मुख्य प्रशिक्षक राहुल द्रविडको जुनमा भएको २०२४ को विश्वकपसँगै पदावधि सकिएको…

बिश्वकपकालागि नेपाललाई ४ सय टिकट, जाने हैन त हेर्न ?

आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीबाट ४ सय टिकट पाउने भएको छ । विश्वकप क्रिकेटमा सहभागी राष्ट्रहरुलाई आइसीसीले प्रतियोगिता टिकट उपलव्ध गराउँछ ।…

लिग चरणको अन्तिम खेलमा पनि मुम्बई पराजित

आइपीएलमा शुक्रबार भएको खेलमा लखनउसँग मुम्बई १८ रनले पराजित भएको छ । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याउँदा मुम्बई इन्डियन्सले बलियो सुरुवात गरेको थियो । तर मुम्बई इन्डियन्सले निर्धारित २०…

अभिषेकको शतकमा बिराटनगरको वाइआरसिसी सेमिफाइनलमा

अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतकको मदतमा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा…

सुदुरपश्चिमले फाइनलमा एपीएफको सामना गर्ने

सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ…

नेपालले अमेरिका र क्यानडासँग वार्म-अप म्याच खेल्ने

आईसिसी टी-२० विश्वकप अघि नेपालले खेल्ने वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ। नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने भएको हो। नेपालले दुवै खेल टेक्सास स्थित…

बर्षाका कारण खेल रद्ध, हैदरावाद प्लेअफमा

काठमाडौँ । आइपिएल २०२४ मा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । हैदरावादमा बिहीबार साँझदेखि रातिसम्म वर्षा भएपछि अम्पायरले दुवै कप्तानसँग छलफल गरेपछि खेल रद्द…