Category: क्रिकेट

सन्दीप लामिछाने अमेरिका जाने बारे यस्तो भन्छन् क्यान अध्यक्ष

नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही दिन भित्र अमेरिका…

विश्वकप खेल्ने अष्ट्रेलियाको टोलीमा थपिए ज्याक र शर्ट

इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाको अन्तिम टोली घोषणा…

फाइनल प्रवेशका लागि कोलकता र हैदारावाद भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुदै छ । पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार…

बर्षाका कारण कोलकत्ता र राजस्थानको खेल रद्द

इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन…

लिग चरणको अन्तिम खेलमा हैदराबादद्वारा पञ्जाब पराजित

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आफ्नो लिग चरणको अन्तिम खेलमा पन्जाब किंग्समाथि ४ विकेटको शानदार जित हात पारेको छ । यो जितले हैदराबादको शीर्ष दुईमा रहेर क्वालिफायर…

मिल्स कप : उपाधिको लागि होराइजन र वाइआरसिसी भिड्ने

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब फाइनलमा पुगेको छ। विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई…

तेस्रो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित भएको छ । आइतबार बिहान सम्पन्न खेलमा नेपाल ६७ रनले पराजित भएको…

चेन्नाईलाई हराउँदै आरसिबी प्लेअफमा

इंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) ले प्लेअफमा स्थान बनायो। लिग चरणको आफ्नो अन्तिम खेलमागएराति चेन्नाई माथि…

मिल्स कप : विराटनगरको वाइआरसिसी फाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि- २० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई…

सन्दिपको अभ्यास हेर्न पारस खड्का

बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी-२० विश्वकप…