Category: क्रिकेट

वार्म अप खेलमा नेपालले आज अमेरिकाको सामना गर्दै

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले आफ्नो दोस्रो तथा अन्तिम वार्मअप म्याचमा बिहीवार अमेरिकासंग खेल्दैछ । अमेरिकाको डालासमा हुने खेल नेपाली समयअनुसार राती ९:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा…

नेपालले पाएन बिश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति

अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौं संस्करणको प्रत्यक्ष प्रशारण हेर्न नेपालीले भारतीय च्यानलकै भर पर्नुपर्ने भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको प्रत्यक्ष प्रसारणको…

क्यानका पदाधिकारीहरू श्रीमतीसहित अमेरिका उडे, सन्दिपक भने अझै अन्यौलमा

नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्‌का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरू…

बिश्वकपको उद्घाटन हुने स्टेडियममा क्षति

आईसीसी टी-२० विश्वकपको उद्घाटन खेल आयोजना गर्ने स्टेडियममा प्रतिकूल मौसम कारण क्षति पुगेको छ। बिबिसीका अनुसार मंगलबार रातभरि भारी वर्षा भएको थियो। ८० माइल प्रतिघण्टाले हावाहुरी चलेको थियो। यसले स्टेडियम…

पहिलो वार्म अप खेलमा नेपाल पराजित

आईसीसी टी-२० विश्वकप अन्तर्गत क्यानाडा बिरुद्धको वार्मअप म्याचमा नेपाल पराजित भएको छ । सोमवार राती भएको पहिलो वार्म अप खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको हो । जितका लागि…

विराटनगरमा टी-१० क्रिकेट प्रतियोगिता सुरु, प्यान्थर्स र एनबीएससीको विजयी सुरूवात

प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी- १० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स र एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका-६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन…

अमेरिकी दूतावासमा विदा, सन्दीपको भिसा अन्योलमा

क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै…