Category: क्रिकेट

विश्वकपमा शतक प्रहार गर्ने खेलाडीलाई वाइवाइले १ लाख दिने

टी-२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने प्रत्येक नेपाली खेलाडीलाई वाइवाइले एक लाख प्रदान गर्ने घोषणा गरेको छ । वाइवाइले वेष्टइन्डिज र अमेरिकामा आइतबारदेखि सुरु हुने विश्वकपमा शतक प्रहार गर्ने नेपाली…

अभ्यास खेलमा भारतद्वारा बंगलादेश पराजित

टि-२० विश्वकपको अन्तिम तयारीमा रहेको भारतले अभ्यास खेलमा बंगलादेशमाथि सहज जित निकालेको छ । सनिवार राति भएको खेलमा बलियो भारतले बंगलादेशमाथि ६० रनको सहज जित निकालेको हो । संयुक्त राज्य…

अभ्यास खेलमा अफगानिस्तानद्वारा स्कटल्याण्ड ५५ रनले पराजित

आईसीसी टी-२० विश्वकपअघि खेलिएको अभ्यास खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई सजिलै पराजित गरेको छ । शुक्रबार भएको खेलमा अफगानिस्तान ५५ रनले विजयी बनेको हो । अफगानिस्तानले प्रस्तुत गरेको १ सय ७९ रनको…

अभ्यास खेलमा श्रीलंकाद्वारा आयरल्याण्ड ४१ रनले पराजित

आसन्न टि-२० विश्वकपको तयारी स्वरुप खेलिएको अभ्यास खेलमा श्रीलंकाले आयरल्याण्डलाई पराजित गरेको छ । शुक्रवार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड…

सबैभन्दा छिटो १०० विकेट लिएर इङ्गल्याण्डकि सोफीले बनाइन् कीर्तिमान

इङ्गल्याण्डकी स्टार स्पीनर सोफी एक्लेस्टोनले महिला क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिएर कीर्तिमान बनाएकि छिन् । सोफीले पाकिस्तानबिरुद्धको खेलमा ३ विकेट लिएपछि यो कीर्तिमान बनाउन सफल भएकि हुन् । सोफीले…

विराटनगर टी-१० क्रिकेट प्रतियोगिता : क्यान अनुबन्धित सबै खेलाडी र अम्पायर फिर्ता

विराटनगरमा सञ्चालित प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी-१० क्रिकेट प्रतियोगितामा ‘वान एक्स ब्याट’ को विज्ञापन प्रयोग गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले अनुबन्धित सबै खेलाडी फिर्ता बोलाएको छ। क्यानले…

२५८ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाको हार

अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपको वार्मअप खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई पराजित गरेको छ । वेस्ट इन्डिजको ट्रिनिडाडमा भएको खेलमा घरेलु टोली ३५ रनले विजयी भएको हो । वेस्ट…

पाकिस्तानविरुद्धको टि-२० सिरिज इंग्ल्यान्डलाई

पाकिस्तानविरुद्धको चार खेलको टि-२० आई सिरिज इंग्ल्यान्डले २-० ले जितेको छ । बिहीबार राति भएको खेलमा इङ्ल्यान्डले सात विकेटको जित निकाल्दै विश्वकपअघि राम्रो तयारी भएको संकेत गर्यो । यसअघि भएको…

कुटनीतिक नोटसहित पहल गर्दा पनि भिसा दिएन : सचिव खड्का

नेपाल क्रिकेट संघ क्यानले सवै प्रयास गर्दा पनि काठमाडौंमा रहेको अमेरिकन राजदूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको जानकारी गराएका छन् । दोस्रो पटक सन्दीपको भिसा ‘रिजेक्ट’ भएपछि क्यानका सचिव पारस…

भारत र पाकिस्तानको खेलमा आतङ्कवादी हमला हुनसक्ने

संयुक्त राज्य अमेरिका र वेष्ट इन्डिजमा आगामी १ जुनदेखि शुरु हुन गइरहेको आईसीसी पुरुष टी २० विश्वकप क्रिकेटमा आतङ्कवादी हमला हुन सक्ने खतरा बढेको छ। इस्लामिक स्टेट खुरासानले ९ जुनमा…