नेपाल र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित हुने सम्भावना कति ?
नेपालले आज टी-२० विश्वकपमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । नेपाली समयअनुसार खेल रातको ९:१५ बजे सुरु हुनेछ । नेपालको पहिलो खेल हेर्नलाई नेपालीहरु आतुरताका साथ प्रतीक्षारत छन् । डल्लासमा रहेको…










