Category: क्रिकेट

आफ्नो छोराले बिश्वकप गुमाउने भएपछि आमाको पिडा

नेपालका तिब्र गतिका बलर प्रतिस जिसिको आमा प्रतिभा जिसिले आफ्नो छोराको स्थानमा सन्दिप लामिछानेलाई बिश्वकपको टोलीमा समावेश गरेको भन्दै सामाजिक सञ्जालामा लामो स्टाटस लेखेर दुख व्यक्त गरेकी छिन् । ऊनी…

बिश्वकपमा बंगलादेशमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले हराएको हो । नासाउ काउन्टी मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १…

सप्तरी प्रिमियर लिगको उपाधि तिरहुट टाइगर्सलाई

तिरहुट टाइगर्सले छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी मैदानमा सोमबार सम्पन्न फाइनलमा तिरहुट टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्यो।…

तेस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई

नेपाल क्रिकेट फाउण्डेसनको आयोजना र मेरलिवन क्रिकेट क्लब फाउण्डेसन (एमसिसिएफ) र क्रिकेट विथआउट वाउण्ड्री (सिडब्लुबी) को सहयोगमा सम्पन्न तेस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता…

सिजि फुड्सले क्रिकेट विकासका लागि ६० लाखको सहयोग गर्ने

सीजी फुड्स नेपाल लिमिटेडले अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ क्यानलाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । विगत दुई दशकदेखि क्रिकेट…

पारसको टिप्पणीः नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भयो

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्‌काले नेपालले जारी आईसीसी टी-२० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गरेका छन् । सोमवार…

अस्ट्रेलियामा न्यूक्यासल नेप्लिज क्रिकेट टिमले नेपाली बालबालिकालाई क्रिकेट सिकाउने

अस्ट्रेलियाको न्यूक्यासलमा नेपालीहरूले क्रिकेटमार्फत खेलप्रेमी समुदाय विस्तार गर्ने र त्यहाँ रहेका नेपाली मूलका बालबालिकाहरूलाई क्रिकेट प्रशिक्षण गराउने भएका छन् । न्यूक्यासल नेप्लिज क्रिकेट टिमले गाला डिनर आयोजना गरी उक्त कार्यक्रम…

लामिछाने भिसा नलाग्ने वेस्ट इन्डिजको सेन्ट भिसेन्ट कसरी पुगे ?

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। सन्दिपलाई अमेरिकाले भिसा दिन अस्वीकार गर्दा उनले गत जुन…

आफ्नो भिसा र क्यानका पदाधिकारीको नाम जोडेर भएका झूटा प्रचारको पछि नलाग्न सन्दिपको आग्रह

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कम्तान सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा लामिछाने…