Category: क्रिकेट

अमेरिका सुपर आठमा, पाकिस्तान बाहिरियो

अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान बाहिरिएको छ। जारी आइसीसी टी२० विश्वकप अन्तर्गत समूह ए को खेलमा अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि बर्षको…

क्रिकेट संघका अध्यक्षको प्रतिवाद : संसद्लाई गुमराहमा राख्न खोजियो

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले झुटा विषय प्रस्तुत गरेर संसद्लाई गुमराहमा राख्ने खोजिएको दाबी गरेका छन् यसले संसद् र सांसदसँगै नेपाल क्रिकेटको गरिमा घटाएको उनको जिकिर छ…

ओमानविरुद्ध इंग्ल्याण्डको एतिहासिक जित

आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ। शुक्रबार बिहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले…

बंगलादेश सुपर ८ नजिक, नेपालको सम्भावना अझै कायमै

टी-२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा…

वेस्ट इन्डिज सुपर आठमा , न्युजिल्यान्डको सम्भावना समाप्त

टी-२० विश्वकपमा आयोजक वेस्ट इन्डिजले आफ्नो विजयी यात्रा जारी राख्दै सुपर ८ मा स्थान पक्का परेको छ । न्युजिल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । ३…

नेपाली टोलीको वेस्ट इन्डिज उडान रद्द, टोली समस्यामा

फ्लोरिडाको खराब मौसमका कारण आजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको सेन्ट भिसेन्ट (वेस्ट इन्डिज) उडान रद्द भएको छ। आईसीसी टी-२० विश्वकप अन्तर्गत अमेरिकामा समूह चरणका दुई खेल पछि नेपाली टोली…

अष्ट्रेलिया सुपर आठमा प्रवेश

टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ। एन्टीगास्थित सर भिभियन रिचार्ड्स स्टेडियममा आज विहानभएको खेलमा अष्ट्रेलियाले नामिबियालाई एक विकेटको क्षतिमा ५ ओभर ४ बल खेल्दै ७३ रनको लक्ष्य…

टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । गएराति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । १ सय ७ रनको लक्ष्य पाएको पाकिस्तानले १७…

नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका बाहिरियो

आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि…

नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्दै

नेपालले आज टि-२० विश्वकपमा दोस्रो खेल खेल्दै छ। नेपाल र श्रीलंकबीचको खेल लाउडेरहिल मैदानमा भोलि बिहान सबा ५ बजे हुनेछ। यो मैदानमा विश्वकपको पहिलो खेल हुन लागेको हो। समूह ‘डी’…