Category: क्रिकेट

आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ?

इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लागि हुने मेगा अक्सन अघि टिमले आफ्ना खेलाडीलाई टिमै रोक्न भएको खेलाडी रिटेन्सन समाप्त भएको छ । आइपिएलमा सहभागी १० टोलीले आफ्नो टोलीबाट रिटेन्सनमा पर्ने…

चेन्नईले धोनी सहित ५ खेलाडीलाई रिटेन गर्दै

चेन्नई सुपर किंग्सले पुर्व कप्तान महेन्द्रसिंह धोनी सहित कप्तान ऋतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाका तीव्र गतिका बलर माथिशा पाथिरानालाई रिटेन गरेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)…

मैदान अभाबको पिडा : ड्युजमा हैन टेनिस बलमै प्रतियोगिता

पथरी | क्रिकेट प्रतियोगीतामा प्रयोग हुने बल ड्युज हुनु पर्ने मान्यता छ तर पुर्वी मोरङ्गमा आयोजना हुने अधिकांश प्रतियोगीतामा ड्युज क्रिकेट बलको सट्टामा टेनिस बलको प्रयोग हुँदै आएको छ ।…

नेपालको ओडिआई वरियतामा सुधार

अमेरिकामा विश्वकप क्रिकेट लिग २ खेलिरहेको नेपालको आईसीसी ओडीआई वरीयता सुधारिएको छ । आईसीसीले पछिल्लोपटक सार्वजनिक गरेको वरीयताअनुसार नेपाल एक स्थान सुधार गरी १८ वाट १७ औंमा आइपुगेको छ ।…

कोशीको लगातार तेस्रो हार, गण्डकी दोस्रो स्थानमा

घरेलु टोली कोशी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार ब्यहोरोको छ । बुधबार सम्पन्न खेलमा कोशी प्रदेश गण्डकी प्रदेशसँँग १ सय १४…

स्कटल्यान्डमाथि नेपालको सहज जित

आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । लिगमा नेपालले करिब आठ महिनापछि जित निकालेको हो । यसअघि नेपालले खेलेका ९ मध्ये एक मात्रै जित गत…

नेपाल र स्कटल्याण्डबिचको खेल आज

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ । आइतबार राति भएको शृङ्खलाको पहिलो…

अमेरिकाको दोस्रो रोजाईको टोलीसँग नेपाल पराजित

नेपाल अभ्यास खेलमा अमेरिकाको दोस्रो रोजाईको टोलीसँग पराजित भएको छ। मंगलबार राति भएको पहिलो अभ्यास खेलमा अमेरिका ‘ए’ सँग नेपाल चार विकेटले पराजित भएको हो। नेपालले पहिलो रोजाईका खेलाडी नै…

वकार युनिसलाई पछि पार्दै रबाडाले बनाए नौलो कीर्तिमान

दक्षिण अफ्रिकाका फास्ट बलर केगिसो रबाडाले नौंलो इतिहास बनाएका छन् । रबाडाले टेष्ट क्रिकेटमा १२ हजार भन्दा कम बलमा ३०० टेष्ट विकेट लिएर नौलो कीर्तिमान बनाएका हुन् । रबाडाले बंगलादेशविरुद्ध…

अमेरिकाविरुद्धको सिरिजमा नेपालको क्लिनस्विप

नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अमेरिकालाई पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७…