Category: क्रिकेट

युनाइटेड र चेल्सीको १-१ गोलको बराबरी

इ‌ङ्ग्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत गराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीसँँग १-१ गोलको बराबरी खेलको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले अग्रता लिएको थियो । ७०औं…

यु–१९ क्रिकेट : सुदूर र गण्डकी विजयी

सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेटमा जीत हासिल गरेका छन् । आइतबार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पाँच विकेट तथा गण्डकी प्रदेशले कर्णली…

प्लेट सेमिफाइनलमा नेपाल युएईसँँग पराजित

प्लेट सेमिफाइनलमा युएईसँग पाँच विकेटले पराजित हुँदै नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार मिसन रोड क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य युएईले चार बल बाँकी…

नेपाल अमेरिकासँँग फेरि पराजित

अमेरिकामा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो ।…

यु-१९ राष्ट्रिय क्रिकेटः बागमती र लुम्बिनी विजयी

बागमती र लुम्बिनी प्रदेशले विराटनगरम जारी नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा जीत हासिल गरेका छन् । प्रतियोगिताको चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा बागमतीले शनिवार कोशीलाई ७० रनले…

श्रीलंकासँँग पराजित हुँदै बाहिरियो नेपाल

हङकङमा जारी द हङकङ सिक्सेज क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । शनिबार भएको क्वार्टरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले…

विश्वकप क्रिकेट लिग-२ : नेपाल र अमेरिका भिड्दै

अमेरिकामा जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र अमेरिका भिड्दैछन् । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुनेछ…

अष्ट्रेलियालाई हराउँदै नेपाल समूह बिजेता, क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने

हङकङमा जारी द हङकङ सिक्सेज क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । नेपालले दिएको ११२ रनको…

यु-१९ राष्ट्रिय क्रिकेटः कोशी र सुदूरपश्चिम विजयी

कोशी र सुदूरपश्चिम प्रदेश नरेश श्रेष्ठ मेमोरियल पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएका छन्। बिहीबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको…

इङल्याण्डमाथि नेपालको शानदार जित

नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा इङ्‌ल्यान्डविरुद्ध ६ विकेटको सानदार जित निकालेको छ। शुक्रबार मिसन रोड क्रिकेट मैदानमा इङ्ल्यान्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै पनि विकेट नगुमाइ…