Category: क्रिकेट

जय ट्रफी : पहिलो दिन पुलिसविरुद्ध आर्मीलाई १८ रनको अग्रता, एकै दिन खस्यो १७ विकेट

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि शुरु भएको जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको पहिलो दिनको खेल सकिएको छ । वीरगञ्जनमा जारी…

विराटनगर किंग्सका इस्मत आलमको टेस्ट डेब्युमा शतक

जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टमा अफगानिस्तानका इस्मत आलमले आफ्नो टेस्ट डेब्युमै शतक प्रहार गरेका छन् । जिम्बाब्वेको क्विन स्पोर्ट्स क्लबमा भएको दोस्रो इनिङ्समा अफगानिस्तानका आलमले शतक बनाएका हुन् । आफ्नो डेब्यु खेलको…

पहिलो एकदिवसीयमा श्रीलंकामाथि न्यूजिल्याण्डको शानदार जित

श्रीलंकासँँगको पहिलो एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डले शानदार जित हासिल गरेको छ । न्यूजिल्याण्डको वेलिङटनमा सम्पन्न पहिलो एकदिवसीय खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ९ विकेटले हराएको हो । श्रीलंकाले दिएको १७९ रनको झिनो लक्ष्य…

पाँचौ टेस्टमा भारतलाई पराजित गर्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा

पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनलमा स्थान बनाएको छ । तीन दिनमा आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा…

जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन पुलिस र आर्मी तथा मधेस र बागमती भिड्ने

जय ट्रफी पुरुष एलिट कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा…

‘जय ट्रफी मेन्स एलाइट कप’ को तयारी पूरा

जनकपुर । मधेश प्रदेशमा यही पुष २१ गतेदेखि हुन लागेको एलाइट (जय ट्रफी) कपको तयारी पूरा भएको छ जनकपुरधाम र वीरगञ्जमा हुन लागेको जय ट्रफी कप वीरगञ्जको नारायणी क्रिकेट मैदान…

यु-१९ महिला टि-२० विश्वकपका लागि नेपाली टाेली घाेषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । पूजा महतो कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो । नेपालले एसिया छनोटको…

स्युचाटार क्रिकेट लिगको उपाधि किंग्स क्रिकेट एकेडेमीलाई

स्युचाटार क्रिकेट लिग इनडोर टी-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ । काठमाडौँ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इनडोर मैदानमा आज सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई…

जय ट्रफी स्क्वाड विश्लेषण : हरिशंकर शाहको नेतृत्वमा घरेलु टोली मधेश प्रदेश

विभूषण कोइराला, भक्तपुर प्रधानमन्त्री कपमा चौथों स्थानमा रहेर जय ट्रफीमा छनोट भएको मधेस प्रदेश आफ्नै भुमिमा हुने प्रतियोगिताको उपाधि आफैसँग राख्न चाहन्छ । हरिशंकर साहको नेतृत्वमा रहेको मधेशको आज हामी…

अष्ट्रेलियाविरुद्ध पाँचौं टेस्टको दोस्रो दिन सकिँदा भारतलाई १४५ रनको अग्रता

अष्ट्रेलियाविरुद्ध बोर्डर-गावस्कर ट्रफीको पाँचौं तथा अन्तिम टेस्टको दोस्रो दिन सकिँदा भारतले १४५ रनको अग्रता लिएको छ । अष्ट्रेलियाले ९-१ को स्थितिबाट दोस्रो दिनको सुरुवात गरेको थियो । दोस्रो दिन सकिँदा…