Category: क्रिकेट

बुमराह खेलबीचमै मैदानबाट बाहिरिए, कोहलीले कप्तानी सम्हाल्ने

भारतीय कप्तान जसप्रित बुमराह शनिबार सिड्नी टेस्टको दोस्रो दिनको खेल छाडेर मैदान बाहिर निस्किएका छन् । समाचार एजेन्सीका अनुसार भारतीय कप्तान जसप्रित बुमराहलाई स्क्यानिङका लागि स्टेडियमबाट बाहिर निकालिएको हो ।…

जय ट्रफी स्क्वाड विश्लेषण : अनुभवी विनोद भण्डारीको नेतृत्वमा आर्मी

विभूषण कोइराला, भक्तपुर प्रधानमन्त्री कपको उपविजेता त्रिभुवन आर्मी क्लब, पहिलो संस्करणको जय ट्रफी उचाल्न चाहन्छ । जय ट्रफी जित्ने उदेश्यले बिरगंज गएको आर्मी टिमको आज हामी पूर्वावलोकन गर्दैछौँ । अनुभवी…

जय ट्रफी एलिट कपका लागि मधेस प्रदेशको अन्तिम टोली घोषणा

जय ट्रफी मेन्स एलिट कपका लागि मधेस प्रदेशको टोली घोषणा भएको छ । मधेस प्रदेश क्रिकेट संघले शुक्रवार हरिशंकर शाहको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । नेपाल…

आरिफले बिहे गरेको भोलिपल्टै भाई आसिफले कसे लगनगाँँठो

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले पनि विवाह गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका अर्का सदस्य आरिफ शेख विवाह बन्धनमा बाँधिएको भोलिपल्ट (शुक्रबार) उनका भाइ आसिफले पनि लगनगाँठो कसेका…

भारत पहिलो दिन १८५ मै समेटियो

अस्ट्रेलियाका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा भारत सस्तैमा समेटिएको छ । शुक्रवार बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत अस्ट्रेलियासामू १ सय ८५ रनमा…

जय ट्रफी स्क्वाड विश्लेषण : ऐरीको अनुपस्थितिमा पुलिसको नेतृत्व आरिफ शेखले गर्ने

विभूषण कोइराला, भक्तपुर जय ट्रफी आउन अब केबल २ दिन मात्र बाँकि रहेको छ । खेलाडीहरुको धैर्यता र परिक्षा भनिएको यस प्रतियोगितामा हामीले हिजो बागमती प्रदेशको पूर्वावलोकन गर्यौ । आज…

एलिट कपका लागि आर्मीको टोली घोषणा, बिनोदले कप्तानी गर्ने

जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबको टोली घोषणा भएको छ । आर्मीले शुक्रवार बिनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । नेपाल…

प्रधानमन्त्री कप महिला क्रिकेटको सुदूरपश्चिम छनोट आजदेखि

बैतडी । प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय…

आरिफको कप्तानीमा एलिट कपका लागि पुलिसको टोली घोषणा

आइतबारबाट हुने जय ट्रफी एलिट कपका लागि नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइएल टी२० क्रिकेट खेल्न यूएई जाने…