Category: क्रिकेट

जय ट्रफीमा आज दुई खेल हुँदै

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जारी जय ट्रफी मेन्स एलिट कपमा आज दुई खेल हुँदैछन् । जनपुरस्थित रामजानकी मैदानमा आर्मीले बागमती प्रदेशको सामना गर्दैछ । खेल विहान ९ बजे सुरु…

दक्षिण अफ्रिकाद्वारा पाकिस्तानविरूद्धको सिरिज ‘क्लिन स्विप’

घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिज २-० ले जित्दै सिरिज ‘क्लिन स्विप’ गरेको छ । मंगलबार सकिएको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटले पराजित गर्दै सिरिज सहजै आफ्नो…

शारदा क्रिकेट लिग चैत्रमा

सुदुरपश्चिम प्रदेश स्तरीय शारदा क्रिकेट लिग प्रतियोगिता आगामी चैत्रमा हुने भएको छ । नेपालको पहिलो फेन्टासी एप टिम ११ को मुख्य प्रायोजन र शारदा विद्या निकेतन गोदावरी ८ स्याउले बजार…

माघ १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ १ देखि सुरु हुने भएको छ । क्यानले…

जय ट्रफी : आर्मी र पुलिस बीचको खेलपनि बराबरीमा सकियो

जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेलपनि बराबरीमा सकिएको छ । सोमबार नै सम्पन्न बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल…

जय ट्रफीः बागमती र मधेश प्रदेश बीचको खेल बराबरीमा सकियो

जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मधेश प्रदेश र बागमती प्रदेशबीच भएको खेल बराबरीमा सकिएको छ । मधेशले बागमतीलाई १६४ रनको विजय लक्ष्य दिएपनि बागमतीले ६ विकेट…

अफगानिस्तानले टेस्ट मान्यता पाएको ७ बर्ष पछि जित्यो टेस्ट सिरिज

अफगानिस्तानले पहिलो पटक टेस्ट क्रिकेटको सिरिज जितेको छ । सोमबार भएको दोस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली जिम्बाब्वेलाई ७२ रनले हराउँदै अफगानिस्तानले दुई खेलको सिरिज १–० ले जितेको छ ।…

दक्षिण अफ्रिकाविरुद्ध बाबर आजमको कमाल, एकै दिन दुई अर्धशतक !

पाकिस्तानका प्रभावशाली ब्याट्सम्यान बाबर आजमले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा गजबको प्रदर्शन गरेका छन् । टोलीका पूर्वकप्तानसमेत रहेका बाबर आजमले दोस्रो टेस्टको तेस्रो दिन आइतबार एक दिन दुई अर्धशतक बनाएका…

गौरिटारमा पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-६ स्थित गौरिटार रङ्ग‌शालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा…