Category: फुटबल

डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कप

बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । फाइनलमा बोरुसिया डर्टमन्डलाई २–१ गोलले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि १२औँ पटक जितेको हो । डर्टमन्डको घरेलु मैदानमा…

रोनाल्डोको गोलमा अल नासरको शानदार जित

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनमा गोलको खाता खोल्दा अल नासरले साउदी प्रो लिगमा अल रियादलाई ४–० गोलले पराजित गरेको छ । विश्वकपपछि पहिलो पटक मैदानमा फर्किएका रोनाल्डोले दोस्रो हाफमा…

भारतले अक्टोबरमा केप भर्डेसँग मैत्रीपूर्ण खेल खेल्ने

भारतले आगामी अक्टोबरमा विश्वकप खेलेको राष्ट्रसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । जानकारीअनुसार, भारतले केप भर्डेसँग ६ अक्टोबर २०२६ मा मैत्रीपूर्ण खेल खेल्ने विषयमा मौखिक सहमति भएको छ…

पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ । समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल…

सिजनको पहिलो खेलमा एट्लेटिकोको जित

एट्लेटिको म्याड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ । लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले मालागालाई २–० ले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन…

१० खेलाडीमा सिमित लेन्सले पीएसजीलाई हराउँदै जित्यो ट्रफी डेस च्याम्पियन्सको उपाधि

१० खेलाडीमा सीमित बनेको लेन्सले पीएसजीलाई हराउँदै ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ । आइतबार राती भएको खेलमा पीएसजीलाई १-० ले हराउँदै लेन्सले उपाधि हात पारेको हो । घरेलु मैदान…

मेसीको लगातार तेस्रो पेनाल्टी मिस, न्यासभिलसँग इन्टर मियामी पराजित

लियोनल मेसीले लगातार तेस्रो पेनाल्टीमा गोल गर्न असफल हुँदा इन्टर मियामी न्यासभिलसँग ४-१ गोल अन्तरले पराजित भएको छ । शनिबार विहानको हारसँगै मियामी लगातार तेस्रो खेलमा पराजित भएको हो ।…

रोनाल्डोबिना अल नासरको विजयी सुरुआत

साविक विजेता अल नासरले साउदी प्रो लिगको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको अल नासरले पहिलो खेलमा अल फतेहमाथि ३–० को सहज जित…

मेस्सीले लिए फुटबलबाट अनिश्चितकालीन विश्राम

अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि व्यावसायिक फुटबलबाट अनिश्चितकालका लागि विश्राम लिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सीले शोकको समयमा परिवारसँगै रहने निर्णय गर्दै तत्कालका लागि फुटबल…

प्रथम तरहरा कपको उपाधि पूर्वाञ्चल युनाइटेडलाई

सुनसरीको इटहरीस्थित तरहरामा सम्पन्न प्रथम तरहरा कप फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल युनाइटेड, मोरङले जितेको छ । शनिबार इटहरी–२० स्थित बौभासी खेल मैदानमा भएको फाइनल खेलमा सतिसाले स्पोर्टिङ क्लब, मोरङलाई १–०…