आयोजकलाई स्तब्ध पार्दै भारतको जर्जियन ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
ताप्लेजुङको सदरमुकाम फुङलिङमा शुक्रबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा भारतको जर्जियन युनाइटेड फुटबल क्लबले विजयी सुरुआत गरेको छ । शुक्रबार भानुजन माविको खेलमैदानमा भएको उद्घाटन खेलमा…










