डिएभी सेमिफाइनलमा
डिएभी ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा डिएभीले पाठशालालाई २–० गोलले पराजित ग¥यो । सुदिप बुढाथोकी र विमर्श…
डिएभी ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा डिएभीले पाठशालालाई २–० गोलले पराजित ग¥यो । सुदिप बुढाथोकी र विमर्श…
काठमाडौं । डिएभी ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा डिएभीले पाठशालालाई २–० गोलले पराजित गर्यो । सुदिप बुढाथोकी…
रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । रातो बंगलाले ब्वाइज÷गल्र्स दुवैमा सहज जित हात पार्यो । बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा भएको…
चौथो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सलहेस युवा क्लबले जितेको छ । सलहेसले यसअघि तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि जितेको थियो । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल…
ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा झापा-११ लाई हराउँदै फिदिम स्पोर्टिङ क्लब पाँचथरले फाइनल यात्रा तय गरेको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा बुधबार भएको…
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख…
काठमाडाैं । आयोजक ज्ञानोदय बालवाटिकाले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत फुटबलमा बुधबार दोहोरो जित हात पारेको छ । ज्ञानोदय ब्वाइज÷गल्र्स दुवैमा विजयी भयो । ब्वाइजमा ज्ञानोदयले एलिक्सर एक्सेल्सियरलाई ३–० गोलले…
साउदी प्रो लिगमा अल हिलालले अल अहलीमाथि ३–० को शानदार जित निकाल्दै लगातार चौथो जित दर्ता गरेको छ । अल हिलालका लागि सर्गेज मिलिन्कोभिच–साभिचले नवौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए…
ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सलहेस युथ क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल…
ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सलहेस युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय…