Category: फुटबल

एभर्टन र लुटनले अंंक बाँँडे

ई‌ङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लुटन टाउनबीचको खेल बराबरीमा रोकिएको छ । इङ्गल्याण्डको लुटनमा रहेको केनिलवर्थ रोड स्टेडियममा शनिबार बिहान भएको खेलमा दुबै टोलीले १-१ को बराबरी खेल्दै अंक…

गोलरहित बराबरी रोकियो नेपाल

इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो ।…

स्वयम्भूलाई हराउँदै शिर्ष स्थानमा उक्लियो आरसी ३२

स्वयम्भू क्लबविरुद्ध १-० को कठिन जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालमा शुक्रबार आरसी ३२ लाई जित दिलाउन…

सी डिभिजन लिग : समाज कल्याण फराकिलो अन्तरले बिजयी

रक्षक सुजन चौधरीको ह्याट्रिकप्रेरित समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार स्पोर्टस एकेडेमी साँगाविरुद्ध ५-० को फराकिलो जित निकालेको छ । सातादोबाटोस्थित एन्फा मुख्यालय मैदानमा समाज कल्याणलाई…

युरोपा लिग : लेभरकुसनद्वारा रोमा पराजित

जर्मन क्लब बायर लेभरकुसनले युरोपा लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा इटालियन टोली रोमाविरुद्ध २-० को जित निकालेको छ । रोमाको घरेलु मैदान ओलम्पिक रंगशालामा बिहीबार लेभरकुसनलाई जित दिलाउ फ्लोरियन विर्ज…

स्पर्समाथि चेल्सी २-० ले बिजयी

लन्डन क्लब चेल्सीले इङ्ग्लिस प्रिमियर लिगमा पाँचौं स्थानमा रहेको टोटेनह्यामलाई पराजित गरेको छ। स्ट्यामफोर्ड ब्रिजमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली चेल्सी २-० गोल अन्तरले विजयी भएको हो। हारसँगै टोटनह्याको…

अन्तिम खेलमा सुदूरपश्चिम बिजयी

एन्फा महिला लिग छनोटको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ३-० को सहज जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंशालामा बिहीबार सुदूरपश्चिमलाई जित दिलाउन मिना देउवा, विनिता बोहरा र…

सामाजिकको गोलमा झम्सिखेल बिजयी

आत्मघाती उपहार गोलको मद्दतले झम्सिखेल युथ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक युथ क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार खेलको १६औं मिनेटमा…

रोनाल्डोको दुई गोल प्रेरित अलनासर उपाधि नजिक

क्रिस्टियानो रोनाल्डोको टिम अल नासर साउदी किङ कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा नासरले अल खालिजमाथि ३-१ को जित निकाल्दै उपाधि नजिक पुगेको हो…

म्याबप्पेको टोली डर्टमुन्डसँँग स्तब्ध

युरोपियन च्याम्पियन्स लिग फुटबलमा दोस्रो सेमिफाइनल खेलमा जर्मनीको क्लब बोरुसिया डर्टमुन्डले फ्रान्सको क्लब पिएसजीलाई पराजित गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको सेमिफाइनलको पहिलो लेगको खेलमा डर्टमुन्डले आफ्नो…