टिपटो हिमालय स्मृति फुटसलको च्याम्पियन
टिपटो स्पोर्ट्स एकेडेमीले सातौं हिमालय स्मृति यु-१२ फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा टिपटोले एफसी रियललाई हरायो । हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा नयाँपाटी फुटबल…










