Category: टेबल टेनिस

टेबलटेनिस टोली दक्षिण कोरिया प्रस्थान

काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ तारिखसम्म सञ्चालन हुने याङ यङ जा टेबलटेनिस मिसन (वाइटीटीए) अन्तर्राष्ट्रिय प्रशिक्षण शिवीरमा सहभागी ६ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको इन्चोन…

रिभान सम्मानित

काठमाडौं । यल टेबलटेनिसले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता आफ्ना खेलाडी रिभानमुनि वज्राचार्यलाई नगदसहित शुक्रबार सम्मान गरेको छ । भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म भएको उक्त…

निश्चललाई आरम्भको सम्मान

दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार सम्मान गरेको छ । भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म भएको उक्त प्रतियोगितामा निश्चलले…

बागमती टेबलटेनिसमा शाक्य

ललितपुरका नदिमरत्न शाक्यको संयोजकत्वमा बागमती प्रदेश टेबलटेनिस संघ, तदर्थ समिति मंगलबार गठन गरिएको छ । ललितपुरको एकान्तकुनामा भएको भेलाले शाक्यको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको अखिल नेपाल टेबलटेनिस…

महेश, दिक्षा र रिनोजको समूहलाई उपाधि

काठमाडाैं । साताैं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’को उपाधि महेश श्रेष्ठ, दिक्षा दाहाल र रिनोज ठकुरीको समूहले जितेको छ । ‘इन्टरटेनमेन्ट टेबल टेलिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुमा रहेको बुल्स…

इन्टरटेनमेन्ट टेबल टेनिस शनिवार

काठमाडौं । आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेबल टेनिस प्रतियोगिता’ भोलि हुने भएको छ । ‘इन्टरटेनमेन्ट टेबल टेबल टेनिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुस्थित बुल्स हेल्थ क्लबमा हुनेछ । ‘टेबल टेनिस…

हिसान टेबल टेनिसको उपाधि अरनिको कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत भएको टेबल टेनिसको उपाधि छात्र तथा छात्रातर्फ विराटनगरको अरनिको कलेजले उपाधि जितेको छ…

क्याडेट एन्ड जुनियर विन्टर क्याम्प सम्पन्न

काठमाडाैं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा क्याडेट एन्ड जुनियर विन्टर क्याम्प आइतबार सम्पन्न भएको छ । पुस २० गतेदेखि माघ ४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको क्याम्पमा…

ललितपुर टेबलटेनिसलाई वडा ६ को सहयोग

ललितपुर महानगरपालिका वडा ६ ले ललितपुर जिल्ला टेबलटेनिस संघलाई सहयोग स्वरुप खेल सामाग्री प्रदान गरेको छ । वडाले ४ थान रोल म्याट, ३ सेट बोर्ड, २६ थान लाइट र अन्य…

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

काठमाडौं । वडा १६ का रिजन शाक्य र वडा १७की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु-१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । रिजन ब्वाइज…