Category: टेबल टेनिस

स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता बिराटनगरमा शुरु

स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८१ सुरु भएको छ । विराटनगर टेबल टेनिस क्लबको आयोजनामा सोमबार देखि प्रतियोगिता शुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र…

टेबलटेनिसको युथ ट्रेनिङ क्याम्प सुरु

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा युथ ट्रेनिङ क्याम्प आइतबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । क्याम्पमा पाराका २ सहित १६ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव कुँवेर…

टेबलटेनिस खेलाडी सेलिशाको निधन

नेपालकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनको अनुसार लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको शुक्रबार निधन भएको हो । ३० वर्षीया सेलिशाको शुक्रबारै किर्तिपुरमा…

नेपाल प्रहरीले जित्यो टेबल टेनिस लिगको उपाधि

नेपाल प्रहरी क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन २ को उपाधि शनिबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा…

इभाना र संंयोग एसियाली टेबल टेनिसमा छनोट

एभीएम टिटि क्लबकी इभाना थापा मगर महिलाबाट र नेपाल पुलिस क्लबका संयोग कपाली पुरुषबाट २७ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् । अर्को महिना काजकास्तानमा च्याम्पियनसिपका लागि…

टेबलटेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिए

नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका छन् । पेरिस एक्पो पोर्ट डे भर्सेल्समा शनिबार स्यान्टु सेनेगलका इब्राहिम डियावसँग ४-० को सेटमा पराजित भए । स्यान्टुले खेल…

साउन्ड टेबलटेनिसमा कुशल र सिर्जनालाई स्वर्ण

कुशल न्यौपाने र सिर्जना चौधरीले पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । सिंगल्सको पुरुषमा कुशल तथा महिलामा सिर्जना पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस…

टेबलटेनिसमा विपुल र रविको जोडी च्याम्पियन

रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश…

पारा टेबलटेनिसमा डिगम र लालीलाई स्वर्ण

डिगमसिंह चेम्जोङ र लाली तामाङले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा टेबलटेनिसमा शनिबार स्वर्ण जितेका छन् । ह्विलचेयरको सिंगल्सतर्फ पुरुषमा डिगम र महिलामा लाली पहिलो भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्…

टेबल टेनिसमा कोशी उपविजेता

पोखरामा सम्पन्न यु-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत कोशी प्रदेश २ रजत २ कास्य पदक सहित उपविजेता बनेको छ । प्रतियोगितामा बागमती प्रदेश पहिलो हुँदा लुम्बिनी प्रदेश तेस्रो भएको…