Category: गल्फ

सूर्य नेपाल काठमाडौं ओपन : एमेच्योर सदभावलाई उपाधि

डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन। आज ६-अन्डर…

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरजलाई एकल अग्रता

काठमाडौं । साबिक विजेता निरज तामाङले ४ – अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन एकल अग्रता लिएका छन् ।…

सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि

विष्णुप्रसाद शर्मा बुधबार ४ अन्डर ६४ को स्कोर गर्दै सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन अग्रस्थानमा उक्लिएका छन् । रोयल नेपाल गल्फ क्लबको कोर्समा बुधबार ४ अन्डर खेलेका विष्णुप्रसाद समग्रमा…

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम शीर्षस्थानमा

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४-अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन् । उनले विष्णु प्रसाद शर्मा र…

पूर्वमा गल्फ कोर्समा आकर्षण बढ्‌दै

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान,…

सूर्य नेपाल काठमाडौँ ओपन गल्फ मंगलबारदेखि

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ । ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२…

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदीयमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन्। अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२-अन्डर २७६ को नतिजामा…

तोरण शीर्ष स्थानमा कायमै

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्यनेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा११-अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन । उनले आज १-अन्डर ७१ को स्कोर निकाल्दा…

सूर्य नेपाल सेन्ट्रल ओपन : दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरका साथ समग्रमा १०-अन्डर १३४ सहित शीर्षस्थानमा कायमै रहन सफल भएका…

सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले नेपाल नम्बर एकगल्फर भुवन नगरकोटी र…