सदभाव प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान
नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन् । सदभावले १२४ औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको…




