Category: गल्फ

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सेन्ट्रल ओपन टुर्नामेन्ट सोमबारदेखि सुरु हुने भएको छ । गोकर्ण गल्फ क्लबमा प्रतियोगिता हुन लागेको हो । आयोजकका अनुसार नयाँ सिजनमा आठवटा प्रतियोगिता हुने भएको छ…

फाल्डो यु-२१ को उपाधि विजेता सद्भावलाई स्वागत

फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलअन्तर्गत यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य स्वदेश फर्किएका छन् । सद्भावलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)…

सदभावले एसिया प्यासिफिल एमेच्योर च्याम्पियनसिपमा भाग लिने

नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा भाग लिंदै छन् । एमेच्योर खेलाडीको लागि हुने यो प्रतिष्ठित एसियाली स्तरको च्याम्पियनसिप असोज १७ गतेदेखि २० गतेसम्म जापनमा…

चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङमा गल्फ प्रतियोगिता

समुन्द्रि सतहदेखि चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ। लोवथाङ‌मा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दाबी गरिएको छ। यसअघि…

सदभाव प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन् । सदभावले १२४ औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको…

सूर्य नेपाल प्रिमियर गल्फ प्रो एमको उपाधि सञ्जयको टिमलाई

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि भुवन नगरकोटीको टिमले १ सय ५७ अंकसहित जितेको छ। गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फर्म्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१,…

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुवास तामाङलाई

डिफेन्डिङ च्याम्पियन सुवास तामाङले भुवन नगरकोटी र निरज तामाङ‌लाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि जितेका छन् । शुक्रबार ४-अन्डर ६८ को कार्ड तयार गर्दै सुवासले समग्रमा…

स्वप्निल र आइसटिनालाई ओलम्पिक डे जुनियर गल्फको उपाधि

ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराई र आइसटिना टण्डन उपाधि जित्न सफल भएका छन्। रोयल नेपाल गल्फ क्लबमा स्ट्रोक प्ले स्क्रयाच फर्म्याटमा भएको २१…