Category: रग्बी

गोर्खाली रग्बी सेभेन्स: गोर्खाली, आर्मी, कर्णाली र एपीएफ सेमिफाइनलमा

गोर्खाली रग्बी क्लबको आयोजनामा आजदेखि शुरु भएको प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् ।…

गोर्खाली रग्बी सेभेन्स प्रतियोगिता फागुन १६ र १७ गते हुने

गोर्खाली रग्बी सेभन्स राष्ट्रिय पुरुष प्रतियोगिता फागुन १६ र १७ गते हुने भएको छ । चितवनको भरतपुरस्थित कृष्णपुर रंगशालामा हुने प्रतियोगितामा आयोजक गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ…

सलेशले जित्यो बागमती यु–२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिप

कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु-२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ । मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०-० स्कोरले…

यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा

काठमाडौं । राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिपको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो दिन मंगलबार समूह चरणका खेल भएका थिए । समूह ‘ए’ बाट आयोजक नेपाल महिला…

‘राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ हुँदै

नेपाल महिला रग्बी क्लबले ‘राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै क्लबले फागुन ६ र ७ गते ‘राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स…

रोहन र सिर्जना वर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित

नेपाल रग्वी संघले रोहन डंगोल र सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित गरेको छ । पुरुषतर्फ रोहन र महिलातर्फ सिर्जना बर्ष उत्कृष्ट रग्बी खेलाडी घोषित भएका हुन् । ठमेलमा…

फिलिपिन्सका दुवै टोली च्याम्पियन

एसिया रग्बी ट्रफीमा फिलिपिन्स पुरुष तथा महिला दुवैतर्फ च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पुरुषतर्फको फाइनलमा फिलिपिन्सले चाइनिज ताइपेइलाई २७-१४ को स्कोरले पराजित गर्यो । यसैगरी महिलातर्फको…

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी आजदेखि सुरु हुँदै, पहिलो दिन ३० खेल

काठमाडौंमा आजबाट एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी सुरु हुँदैछ। दुई दिनसम्म हुने प्रतियोगितामा एसियाका १६ देशको सहभागिता रहेको छ। नेपाल रग्बी संघले बिहिबार पत्रकार सम्मेलन गर्दै पुरुषतर्फ १४ र महिलामा…

नेपाली राष्ट्रिय पुरुष र महिलाको रग्बी टोली घोषणा

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भएको छ । एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ…

एसिया रग्बीमा १७ राष्ट्रले सहभागिता जनाउने

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा भएको छ । सहभागी राष्ट्रमा पुरुष तर्फ १४…