Category: रग्बी

कटारीमा सम्पन्न रग्बीको उपाधि उदयपुरलाई

कटारी | नेपाल रग्बी संघको आयोजना तथा कोशी प्रदेश रग्बी संघको व्यवस्थापनमा आज कटारीमा सम्पन्न कोशी T1 रग्बी प्रतियोगिता २०८१ मा महिलातर्फ उदयपुरले इलामलाई १५-० अंक र पुरुष तर्फ उदयपुरले…