Category: बक्सिङ

गणेशमान स्मृति किक बक्सिङमा आर्मी च्याम्पियन

काठमाडौं | छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा चापागाउँमा भएको प्रतियोगितामा आर्मी ३ स्वर्ण,…

बक्सिङ टोली थाइल्यान्ड जाने

इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्डको चियाङ-माइ प्रस्थान गर्ने भएको छ । नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा…

माइक टाइसन पाउलसँग पराजित

१९ वर्षपछि रिङमा उत्रिएका अमेरिकी बक्सर माइक टाइसन आफ्नै देशका ज्याक पलसँग पराजित भएका छन् । टेक्सस स्थिती एटी एन्ड टी रंगशालामा ५८ वर्षीय टाइसन २७ वर्षका पलसँग ७८-७४ ले…

बहराइनमा स्वस्तिका र नोर्बुलाई स्वर्ण

नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुपशेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन् । बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई…

एशियन जुनियर बक्सिङमा नेपालका चार खेलाडी खेल्ने

युएईमा हुने एशियन जुनियर बक्सिङ प्रतियोगितामा नेपालका चार खेलाडी सहभागिता जनाउने भएका छन् । बक्सिङ कन्फेडेरेशनको आयोजनामा अवुधावीमा हुने एशियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार…

नेपाली र भारतीय बक्सरबीच फाइट नाइट हुने

नेपाल र भारतका तीस बक्सरहरू सिजिजी स्पोर्ट्स फाइट नाइटमा भिड्ने भएका छन् । सिजिजी स्पोर्ट्स हबको पहिलो प्रतियोगिताको रूपमा फाइट नाइट आइतबार इखादोल नागार्जुनमा हुनेछ । प्रतियोगिताको विशेष सहयोगीको रूपमा…

जेन्डर विवादमा परेका दुवै खेलाडी इमान र टीङले जिते पेरिस ओलम्पिकमा स्वर्ण

पेरिस ओलम्पिक २०२४ मा जेन्डर विवादमा परेका दुवै महिला बक्सिङ्ग खेलाडीले ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । अल्जेरियाकि इमान खलिफ र ताइवानकि लिन यु टिङले आआफ्नो तौल समुहमा स्वर्ण पदक…

राष्ट्रव्यापी बक्सिङ्ग‌मा आयोग र विनोदको विजयी शुरुवात

नेपाल बक्सिङ्ग महासंघको आयोजनामा राष्ट्रव्यापी जूनियर तथा विधालयस्तरीय छात्र-छात्रा बक्सिङ्ग प्रतियोगिता राष्ट्रिय खेलकुद परिसर ललितपुरमा आज (शुक्रबार) बाट शुरु भएको छ । प्रतियोगितामा जेनेक्सका आयोज घिसिङ्ग र अछामका विनोद नागार्जेले…

बक्सिङमा आर्मी टिम च्याम्पियन

नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । आर्मी १५ स्वर्ण, ४ रजत र १ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल…

राष्ट्रिय खुला बक्सिङ : रमिशा र आरती फाइनलमा

आरडीएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला…