Category: गल्फ

गल्फ क्लबलाई राखेपबाट घाँस काट्ने मेसिन हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नेपाल गल्फ क्लबलाई बुधवार अत्याधुनिक ग्रीन-कटर मेसिन उपलब्ध गराएको छ । अष्ट्रेलियामा निर्मित होण्डा मोडलका ग्रीन-कटर मेसिन…

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ । व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष…

सदभाव र राहुलले एसिया–प्यासिफिक एमेच्योर खेल्ने

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् । दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग…

हिरदेश सिंहलाई नवौं एडीएसएन च्यारिटी गल्फ उपाधि

हिरदेश सिंहले नवौं एडीएसएन (एबीलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल) च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । शनिबार गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा चार ह्यान्डीक्यापका साथ खेलेका…

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ । सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३…

तारालाई नेपाल महिला ओपन गल्फ प्रतियोगिताको उपाधि

तारा कार्की चित्रकारले नेपाल महिला ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छिन् । रोयल नेपाल गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा ताराले ३७ अंक प्राप्त गर्दै उपाधि जितेकी हुन् । उपाधिसँगै राष्ट्रिय टिमकी…

महिला खुला गल्फ प्रतियोगिता शनिवार

दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता भोलि रोयल नेपाल गल्फ क्लबमा हुँदैछ । स्टेबलफोर्ड फम्याटमा हुने प्रतियोगिता कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ…

सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि निरजलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर निरज तामाङले जितेका छन् । ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका…

सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि निरज र धन भिड्ने

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि नेपाल नम्बर दुई गल्फर निरज तामाङ र धन बहादुर थापा उपाधिका लागि भिड्ने भएका छन् ।…

भुवन र निरज क्वाटरफाइनलमा

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा क्वाटरफाइनलमा स्थान…